
गायक छत्र शाहीलाई बिस्तारा बाट भा’बु’क हुदै हेर्नुस, भिडियो सहित, चर्चित कार्यक्रम इन्द्रेणी का छत्र साहीले आफु अस्वस्थ भयको जानकारी गरायका छन् ।
सामाजिक संजाल फेसबुक स्टाटस राख्दै छत्र साहीले आफु अस्वस्थ भयको र ओछ्यानबाट समेत आफु नउ’ठेको भन्दै धेरैको कल अनि म्यासेजहरुको समेत प्र’तिक्रिया दिन नपा’यको भन्दै सबैलाई मा’फी समेत मा’गेका छन् । एकै पटक आफुले अहिले ३/४ किसीमका औ’सधीहरु खान परेको भन्दै छत्र दु’खीबनेका।
कला र म्यासेजको रेस्पोन्स गरेन भनेर कसैलाई पनि दु’खी समेत नहुन अनुरोध गरेका छन् । उनले फेस्बुमा स्टाटस लेख्दै एस्तो भनेका छन् “बिरामी पनि कति हुन सकेको म । एकै चोटि ३-४ थरिको औषधिखान परि रहेको छ । ओछ्यानबाट उठे’को छैन आज ।
धेरैले कल गर्नु भाछ रिसिभ गरेन भनेर दुख नमान्नु होला ल ।” उनको यस्तो स्टाटस बाट धेरैले स्वास्थ्यलाभ को कामना गरेका छन् भने धेरैले दु’खब्य’क्त गर्दै चाडै नि’को भयर सदा जस्तै सबैलाई रमाइलो दिन छिटै आउनुहुने छ भन्दै कामना समेत गरेका छन् ।
छत्र साही भनेको अहिले पछिल्लो समयमा दोहोरी क्षत्रको नि’कै च’लेको नाम हो र उनका हरेक भिडियोहरु धेरै दर्शक हरुले म’नपराउने गर्दछन । अझै उनको र काजल जोसीको बिषयलाई लियर पछिल्लो समयमा अर्को चर्चा झनै चल्दै गयको पाउन सक्छौ । छत्र साहीलाई हामि सबैको त’र्फ बाट धेरै धेरै सि’घ्रस्वा’स्थ्य लाभको कामना छ ।
पुरा भिडियो हेर्नुहोस