७ महिनाको छोरीलाई जंगलमा छोडेर अर्कै सँग टाप कठै बिनिता को भन्दा नि बिजोक (हेर्नुहोस् भिडियो)


गुल्मी जिल्लाको इस्मा गाउपालिका पालुखा भन्ने ठाउँ जहाँ आफ्नै आमाले आफ्नो ७ महिने बच्चालाई जङ्गलको बिचमा छोडेर अन्यत्र पोइला गइन । आफ्नै सन्तानलाई त्यो पनि भर्खरै जन्मिएका ती नाबालिकालाई त्यसरि छोडेर जानुले आमा माथि गम्भीर प्रश्न तेर्साएको छ ।

अहिले श्रीमती त्यसरि भागेर अन्यत्र हिडेको लगभक तीन पुरा पुगेर चार बर्ष लागिसक्यो ।यतिका समयमा उनी तिनजना अरु पुरुषसग सम्बन्धमा बसेर अन्तत अहिले भने छोरो पाएर बसेको श्रिमानले बताए ।

आमाको काखमा रमाउने ,हास्ने खेल्ने गर्ने उमेरमा आमाले नै यसरी छोडेर अन्यत्र हिड्नुले ती छोराछोरीमा मानसिक तथा शारीरिक क्षतिको सायदै कसैले मूल्यांकन गर्न सक्दो हो ।घरको आर्थिक अवस्था पनि एकदमै कमजोरी रहेसगै एकदुई पोका रासन बाहेक केही पनि छैन, र छोराछोरीलाई आफुले जसरि पनि हदैसम्मको दुख गरेर पनि पाल्ने र सौतेनी आमा नल्याउने श्रिमानले प्रण समेत गरे ।

यसरी नै बिनिता कुमाललाई पनि आमाले छोडेर अन्यत्र पुरुषसग गएको दृष्टान्तसग यो घ टना पनि अधिक्तम मिल्दछ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post