प्रतिभालाई डिभोर्स दिन बखत पुगे यसरी वडा कार्यलय,घरमा यी युवती को हुन् ? (हेर्नुस् भिडियो )

केही समयअघि युट्युबमा एक जोडी खुब भाइरल भएका थिए । तर यी भाइरल जोडी बखत बहादुर बिष्ट र प्रतिभा बिष्ट आजभोली त्यति देखिएका छैनन् । यी दुईको अचम्मको जोडि भएका कारण यी दुई सबैको नजरमा पर्न सफल भए । बखत उमेरमा २६ वर्ष भएतापनी उचाईमा उनी निकै हो चा छन् ।

उनका तुलनामा उनकी श्रीमती उमेरमा कान्छी तर बखतभन्दा ठूली छिन् । यी जोडीहरुले भागेर विवाह गरेका हुन् बखतलाई पहिले-पहिले सानो भनेर सबैले हे’प्ने गर्थे तर प्रतिभाले त्यस्तो केहि नसोची बखतलाई साथ दिइन । केही समय अघि यी दुईबीच अथाह प्रेम रहेको थियो । यी जोडीले केही म्युजिक भिडियो समेत खेलेका थिए । तर पछिल्लो समय बखत आफ्नी श्रीमतीले कु ट पि ट गरेको भन्दै मिडियामा आएका थिए।

बखतले आफुलाइ प्रेम भने गर्थे तर सानोतिनो कुरामा जहिले नि हु खोज्ने अनि मेरो पछि नआउनु भन्दै या त ना दिने बखतसग म बस्न नसक्ने भन्दैगर्दा आफुले बखतलाई कु ट पि ट गरेको पनि स्विकारेकि थिइन।केहि समय अघि दुबै बखत र प्रतिभालाई एकै ठाउमा राखि अन्तरबार्ता लिदै गर्दा बखतका धेरै न रा म्रा बानि भएका र सबै छुटाउन सकेको तर हरदम घर छोड्दै अ न्यत्र बस्दै हिड्ने उनको बानि आफुले सु धा र्न नसकेको र यहि कारणले गर्दा आफुले बखतलाई मा फ गर्न नसक्ने र कुनै पनि चा न्स नदिने बताएपछि बखतले पनि मा फि भने बारम्बार मागि नै रहे ।तर अन्ततः प्रतिभाको मन केही परिवर्तन भएको जस्तो आ क ल न गर्न सकिन्थ्यो।

बखत भन्छन् यदि श्रिमतिबाट श्रिमानले पाउने मायानै पाउदैन घृ णा मात्रै पाउछ जुन के य र पाउनुपर्ने हो त्यो पाउदैन तब त्यो ला चा र श्रिमानले यस्ति श्रीमती कसरी स्वि का र्छ ।

यतिकैमा निकै समयपछि फेरि बखत प्रतिभाकै कुरा लिएर मिडियामा आएका छन् ।प्रतिभालाई अन्ततः बखतले डिभोर्स दिन भन्दै आफ्नो घर कैलाली आई वडा कार्यलयमा समेत गएर डिभोर्सको प्रक्रिया अगाडि बढाएका छन्। उनको आवाजमा दु ख सहजै आकलन गर्न सकिन्थ्यो ।प्रतिभाले आफुलाई बारम्बार डि भो र्स चाहिएको भन्दै गर्दा आफुले पनि दिन राजि भएको र यसरी आफुले पनि दिने भएको उनी बताउँछन् ।

सम्बन्ध टु टि सक्यो र आफुले मात्रै एकल प्रयाशले नहुने भन्दै अब यो सम्बन्ध अगाडि बढ्नैनसक्ने भन्दै छा ति मा हा त राखेरै बखतले म नमा ढुं गा राखेर भने ।साथै बखतको घरमा सोल्टिनि समेत देखियो जो बेलाबेला बखतले निकै नै आफ्ना भिडियोहरुमा सुनाउने गर्थे ।

हेर्नुस् भिडियो सामाग्री


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post