यस्तो भाइरल भिडियो बनाउनुको कारण यस्तो (हेर्नुस् भिडियो )

यतिबेला सामाजिक संजालमा एउटा भिडियो एकदमै भाइरल भैरहेको छ ।कपाल फ्यालेर माथि गन्जि र तल धोती लगाएर दुइजना व्यक्तिहरु बडो जोशका साथ नाचिरहेको भिडियो ।

उक्त भिडियो झट्ट हेर्दा आफन्तहरु स्वर्गवास भैसकेपछि दुखको बेला पनि एकदमै खुसि भएको जस्तो देखिन्छ ।क्रिया पुत्रिहरुनै एकाएक यसरी नाचेको जस्तो देखिन्छ ।बुटवल प्रगति चौक बासि यी दुई दाजु भाईको बारे बास्तबिकता जान्नका निमित्त हामी उहाहरुकै निवासमा पुगेका छौ ।सिदार्थ पंगेनि र सागर पंगेनि जो दाजुभाई हुन् ।

सो भिडियो सामाजिक संजालमा हाल्नुभन्दा तिनदिन अगाडि मात्रै आफ्नो पिताको श्राद्द गरेको र श्राद्द गरेको तिनदिन पश्चात् आफुहरु दाजुभाईले दुखलाई भुलेर केही समय रमाउने प्रयत्न गरेर सो भिडियो नाचेर बनाएको तर देख्ने र हेर्नेले गलत सोच राखेसगै आफुहरुले धेरै नकारात्मक टीका टिप्पणी समेत खेप्नु परेको उनिहरु बताउँछन् ।उनिहरु भन्छन् जस्तो सुकै कुुपुत्र सन्तान भएपनि आफ्नो घरमा कोहि स्वर्गवास यात दुख परेको अवस्थामा यसरी नाच्नै नसक्ने उनिहरुको तर्क छ ।

थप हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post