
रामराम ! १८ बर्षिय यी चेलिलाई नाच्दा-नाच्दै के भयो यस्तो (हेर्नुस् भिडियो )
कहिलेकाही हामी बिहेमा बाजा लागेर अप्राकृतिक ढंगबाट क्रियाकलाप गरेको यात नतमस्तक भएर नाचिनै रहेको परिदृश्यहरु हामिले देख्दै आएका छौ ।
अक्सर लगातार रुपमा बाजाले यात कुनै पनि चिजमा आकर्षण भै रह्यो भने सम्मोहन जस्तो अवस्थामा पुगिने कुरो बैज्ञानिकहरुले पनि मान्दै आएको बिषय हो ।
आजको यश शृङ्खलामा हामी त्यहि सम्मोहन जस्तै अवस्थामा भनौ यात बिवाहमा बाजा लागेर नतमस्तक भइ नाच्ने भनौ त्यस्तै नै भयो ,यहाचहि अलिकति संदर्भ फरक भयो ।
बिवाह नभई कृतन सुन्दै र नाच्दै गर्दा यि चेलि सम्मोहन यात नतमस्तक अवस्थामा पुगेकि हुन् ।
आफुलाई केही पनि होस् नै नहुने र जे गरिराखिएको छ बिना होस् त्यहि लगातार गरिरहनुनै सम्मोहनको अवस्था हो यात बाजा यात भजन लागेर गरिने अप्राकृतिक परिघ टना हो ।यी चेलिको उमेर १८ बर्ष बताइएको छ ।यस्तो अवस्था जानेर नभइ अन्जानमा हुने गर्दछ ।
हेर्नुस् भिडियो सामाग्री :