बेहुलालाई नाच्दा नाच्दै एकाएक यो के भयो यस्तो (हेर्नुस् भिडियो )


छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

आजको यश शृङ्खलामा भने हामी बेहुलाको त्यो नाच देखाउछौ जहाँ उनी आफ्नै बिहेमा मस्तसग नाच्दैछन तर उनलाई बाजा लागेपछि उनका खुट्टाहरु र हाउभाउहरु लर्बरिएको सहजै देख्न सकिन्छ ।उनलाई बाजा लागेपनि उनको नाचमा भने कुनै कमि थिएन् ।उनलाई मात्रै हैन अक्सर धेरै बिवाहमा हामिले यसरी बाजा लागेपछि यस्तो भएको देखेका छौ ।खैर नव बिवाहित सो दम्पतिलाई सुखद दाम्पत्य जिवनको शुभकामना ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post