सार्किको छोरी बिहे गरिस भनेर घरबाट निकाली दिए। एक हप्ता देखी भोकै ।।



तल्लो जातको बिहे गरेको भन्दै उनीहरुलाई घरबाट निकाली दिए छन यसरी उनीहरुलाई आफन्तीले नै घरबाट निकाले पछी ज्यान पाल्न भनी दाङ झरेका थिए ममता सार्कि र शुरेस गुरुङ ।

दाङ झरेको पाच बर्ष त अरुको काम गदै अर्काको घरका सरन पदै बाटोको छेउमा यात्रुहरुले शितल ताप्न बनाईएको प्रतिक्षलयमा खाई नखाई सुख दुख गरेर बिताए । यस्तो दुख को जिबन बिताई रहेका उनीहरु अहिले दाङ जिल्लाको घोराही उपमाहानगपालिका वडा नं. १७ बेलबार मा रहेको एक प्रतिक्षलयमा एक छाक खान नपाएर छट्पटाई रहेका छन ।

सुरेश भन्छन सर्किनी बिहे गरीस भन्दै मलाई .घरबाट निकाले आफ्न्ती सबै पराई भए बाटोमा माग्दा भि’कारी भन्छन काम गरेर खाउ हामीलाई काम दिदैनन। उनीहरु दुबै जनाको टाउकोमा चोटहरु देखिन्छन ममता भन्छीन बिराटनगरमा घरबनाउने काममा लागेको थिए त्यती बेला मसला पुराउने बेला खट भाजिएर मेरो टाउको लाग्यो यो दिन म त्यही बे’होस भए ठेकेदारले उपचार गर्नुपर्छ भनेर म बेहासीमै हुदा त्यहाबाट भागेछ पछी होस आएपछी थाहा पाए ।

ममता सार्कि पहिले बिदेश पनी गएकी रहेछीन बिदशमा दुख गरेर कमाएको पैसाले घर बनाएको थिए त्यही घरपनी दाईले बेचेर माईत मा गएर बसेको छ । आमा थिईन आमाको पनी म बिदेश भएकै मृ’त्यु भयो । अहिले माईत मा गएर बस्ने ठाउ पनी छैन ।।अब हामी के गर्ने खोलामा गएर हामफाल्न र झु’न्डि’एर मर्न बाहेक अरु केही बिकल्प छैन ।कसैले बस्ने यउटा झु’पडी बनाई दिए पनी हुन्थ्यो ।यो स्वार्थि दुनियामा बाच्नै गाह्रो भयो ।

हुन त प्रदेश सरकारले कुनै पनी नागरिक जो खान लाउन नपएका दुखी गरीब मानसिक सन्तुलन ठिक नभएका हरुलाई सडक छाप भएर हिड्न नपर्ने भनेर घोषना नै गरेको छ तर यसरी एक छाक खान नपाएर भो’क भोकै छट्पटार्ई रहेका ममता सार्कि र शुरेश लाई भने कसैले वास्ता नगरेको देखिन्छ ।

सबै जनाले शेर गरी सहयोग गरिदिनुहोला ।।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post