प्रिन्जु र पंकज एक साथ् मिडियामा आएका छन्। दुवै जना संगै भए पनि उनीहरुले अझै एक अर्कालाई स्वीकार भने गरेका छैनन्। प्रिन्जुले श्रीमान श्रीमती भएरै १ बर्ष संगै बसेको हो भनेकी छिन् भने पंकज ले योकुरा मानेका छैनन्।
पंकजलाई आफ्नो हजुरआमा नाता पर्ने संग किन त्यस्तो सम्बन्ध राझेको भन्दा अब केटा केटि संगै बसेपछि आफुलाई रोक्ने सक्ने क्षमत भएन त्यसपछि हाम्रो जे पनि भयो भनेका छन्।
पंकजले मिडियामा सबै कुरा झुठ बोल्यो भन्दै रोईन् प्रिन्जू, पंकजको मेडिकल टेस्ट गर्न अनुरोध पनि गरेकी छिन्। तिमि बिना म बाच्न पनि सक्दैन भन्ने मान्छेले अहिले केहि दिनको लागि मात्र बसेकोहो भनेको कुरा सबै झुट हो। उसको र मेरो शा’रीरिक स’म्बन्ध सबै भएको हो ,उ जति सिधा भएपनि उसले मलाई श्रीमती नै स्वीकार गरेको। हात का’;टेर पनि सिन्दुर हालेकै हो।
प्रिन्जुले दुईजना बीच ४/५ बर्षको फरक बताएकी छिन् भने पंकजले १५/१६ बर्ष ले फरक उमेर बताएका छन्। प्रिन्जु एक बिबाहित महिला हुन् ३ सन्तान को आमा भएकी हुन् मईले कसरि श्रीमती बनाउन सक्छु र यो सब मलाई फ’साउने खेल भएको हो। किन र के का लागि यस्तो खेल खेलेको छ मलाई पनि थाहा छैन। प्रिन्जुलाई किन यसरि मेरो कोठामा बसेको छ के भएको हो र भनि घरमा फोन गरिदिनु पर्थ्यो भनि प्रश्न गर्दा लकडाउन थियो,मेरो फोन उहा संगै थियो त्यस कारण फोन गर्न पाइएन भनेका छन्।
यी फोटा हरु हाम्रो सहमतिमै खिचेका हुन् अहिले का बाट आए मलाई थाहा छैन भनेको सबै नाटक मात्रै हो। सँगै बसेको स’त्य हो तर श्रीमती हैन् , मलाई फसाउने षणयन्त्र मात्रै हो भन्दै मिडियामा आएका छन्। प्रिन्जुले हामि श्रीमान श्रीमती नै बनेर १ बर्ष जति भयो कोठा भाडामा बसेको भनेकी छिन् भने पंकजले जम्मा १५ दिन बसेको हो भनेका छन्। कोठा मा बस्दा घरबेटी संग हामि श्रीमान श्रीमती हो भनेका उनले अहिले नाता मा एक हजुरआमा र अर्को नाता मा दिदि सासु पर्ने बताएका छन्।
प्रिन्जुको घरमा उनलाई या’तना दिने जस्ता काम भाको हुनाले र उनि बिरामी भएको हुनाले आफ्नो गर्लफ्रेन्ड संग सल्लाह अनुसार आफ्नो कोठामा राखेको मिडियामा बताएका छन्। प्रिन्जुले हामि बीच शा’रीरिक स’म्बन्ध पनि भएको र ब’च्चा पनि खेर गएको भनेकी छिन् भने पंकजले यो कुरा स्वीकार गरेका छैनन्। प्रिन्जुले पंकजले आफ्नो हात का’टेर मलाई सि’न्दुर हालेको हो भनेकी छिन् भने पंकजले मैले त्यस्तो गरे भने मेरो हातमा कुनै नि’सानी हुनु पर्ने हो भनेका छन्।
यदि तपाईहरु को सम्बन्ध केहि थिएन भने फोटोमा श्रीमान श्रीमती अनुसार फोटोहरु खिचिएका छन् भनि सोध्दा खोइ मलाई थाहा छैन ,ति फोटाहरु कहाँ बाट आए ,कसरि आए ,अहिले को यो टेक्नोलोजीको जमानामा फोटो जस्तो पनि बनाउन मिल्छ भनेका छन्। प्रिन्जुले गर्दा आफ्नो नाममा समेत पटक पटक दा’ग लागेको उनि बताएका छन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
हेर्नुहोस् भिडियो सामग्री।