अहिले सामाजिक सञ्जालमा भाइरल यी युवतीको जिम्न्यास्टिक भिडियो हेर्नुहोस


अहिले सामाजिक सञ्जालमा भाइरल यी युवतीको जिम्न्यास्टिक भिडियो हेर्नुहोस ।मानिस हरु आफ्ना दैनिक क्रियाकलप हरु सामाजिक सञ्जालका विभिन्न माध्यमबाट बाहिर ल्याउने गर्छन् । सामाजिक सञ्जालको राम्रो सदुपयोग गर्ने हरुका लागि आफ्नो प्रतिभा देखाउने राम्रो प्ल्याट फर्म बनेको छ ।

कसैले टिक टक, कसैले फेसबुक त कसैले युटुब मार्फत् आफ्नो क्रियाकलाप पोस्ट गरिरहेका हुन्छन् । त्यस्तैमा एउटी युवतीले जिम्न्यास्टिक गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । युट्युव शर्ट भिडियोमा उक्त भिडियो भाइरल बनेको हो ।

पुरुष हरुले मात्र त्यस्तो साहसिलो र पावरफुल क्रियाकलाप गर्न सक्छन् भन्ने मान्यतालाई चिर्दै उनले साँच्चीकै गतिलो उदाहरण दिएकी छिन् । उनको उक्त भिडियो ७ करोड बढीले हेरेका छन् ।

मात्र १० सेकेण्ड रहेको उक्त भिडियो १ महिना अघि मात्र अपलोड गरिएको छ । सेलिब्रेटी ग्यालेरी नामको युटुबमा अपलोड गरिएको सो भिडियोमा १२ लाख बढी लाईक र २ हजार बढी कमेन्ट रहेका छन् ।

हेर्नुहोस भिडियो सामग्री 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post