पहिलोपटक यसरी भेटिएका थिए अशोक दर्जि र सचिन परियार, पहिलोपटक नै यसरी यति मीठो गित गाएका थिए (हेर्नुस् भिडियो)


झापाको बेलडागि भन्ने ठाउमा एकदमै सानो कदका बाह्र बर्षिय अशोक दर्जि पहिलोपटक भेटिएका थिए ।उनी सडकमा गाएरै माग्दै हिड्ने गर्थे र उनको आवाजले स्वरले अन्तत उनलाई मिडियासम्म पहिलोपटक तानेको थियो ।

अहिले अशोक दर्जिलाई टङ्क बुढाथोकीले राख्दै पढाउदै आएका छन् ।सुरुवाति दिन देखिनै अशोक टङ्क संग नै छन् ।धन बिनाको मन ठूलो कि मन बिनाको धन भन्ने बोलको गितबाट अशोक दर्जि सर्वाधिक उदाएका थिए ।गरिब परिवारबाट आएका अशोक दर्जिले अब कहिले पनि पछाडि फर्केर हेर्नुपर्दैन् ।उनी प्रेरणाका एक धरोहर पनि हुन् ।

त्यसैगरि गुल्मिका सचिन परियार जो अहिले चिरपरिचित नाम हो सायद‌ै नचिन्ने कोहि होलान् ।उनी अहिले यत्रतत्र सर्वत्रनै छाइरहेका छन् ।अहिले सबैको मुखमा झुन्डिएका सचिन परियारसग पहिलोपटक लिइएको अन्तर्बार्ता जुनबाट उनी सर्वव्यापि भाइरल भएका थिए ।

हेर्नुहोस भिडियो सामग्री 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post