५ हजार दिन्छु छोरा पाइदिनु भन्दै पेट बोकाएर फरार ड्राइभर समातिए (भिडियो हेर्नुहोस्)


रोजगारीका अहिले बिदेशीने चलन चल्ती जत्तिकै छ नेपालीहरुको लागि । अहिले नेपालका अधिकांश युवा युवतीहरु रोजगारीका लागि विदेशीएका छन । यता नेपालीमा भने बिकृती बढ्दो छ । श्रीमान बिदेश हुदा श्रीमती र श्रीमती बिदेश हुदा श्रीमान अन्य पर पुरुष तथा परस्त्रीसगँ लागेर घरबार बिग्रेका घट्नाहरु अचेल थुप्रै आउने गरेका तपाइँ हामिले प्रशस्तै सुन्ने देख्ने गरेका छौ ।

यस्लाइ कसरी समाधान गर्ने अहिले चुनौतीको विषय बनेको छ ।धरान उपमहानगर पालिका 11 पानीट्यांकी बस्ने शान्ति चौधरीको यस्तै घट्ना अहिले बाहिर आएको छ । एक छोरा र एक छोरी कि आमा शान्ति आफ्नो जेठो श्रीमानले सौता लिएर आएपछि गत दस वर्षदेखि फाल्टै डेरा गरि बस्दै आएकी थिइन । अर्काको घरमा कपडा धोएर बिहान बेलुका छक टार्दै आएकी शान्तिलाई सुनसरी, पुरानो बकलौरी का युवराज बस्नेतले आफ्नो प्रेममा फसाउन थाले । सधै फोनमा बिहे गरौ मेरि श्रीमतिले छोडेर अर्कै सग बिहे गरि सकेकी र आफ्नो एक छोरी भएको जस्को बिजोक भएको कुरा सधै सुनाउथे । तर शान्तिले आफू दुई छोराछोरी भएको र अर्काको घरमा काम गरेर बसेकोले बिहे गर्न नसक्न्ने पटक पटक भने पनि युवराजले आफू बिहे गरेर पाल्ने अरुकोमा काम गर्न नपर्ने भन्दै उनलाइ बिहे गर्न बारम्बार भनी रहे ।

सोही क्रममा गत बैशाख एक गते उनिहरुबिच भेट भयो र तीन गते शान्तिले बिहे गरेर युवराजको घर गइन । तर घर गएको भोलिपल्टै शान्तिलाई कुटपिट गरेको बताइन । जे जस्तो भए पनि अब बिहे गरेर आएकै हो भनेर सहेर बसेकि शान्तिलाई तीन महिना सगै बसे पछि उनका श्रीमान युवराजले पुन धरान उनी पहिले बसेकै ठाउँ लिएर आए, त्यहा चार पाँच दिन सगै बसेर युवराज हिडे । शान्ति अहिले पाँच महिनाकी गर्भवती छिन ।

उनको श्रीमान युवराज उनलाई गर्भवती बनाएपछि फरार भएका थिए।युवराजकि जेठी श्रीमती विदेशबाट घर आएकी र युवराज पनि जेठी श्रीमतीसँग लागेर उनको पे’टको बच्चा फा’ल्न’लाई समेत धम्की दिने र उनलाई सताउने ,कु’टपि’ट समेत गर्दै आएका थिए।उनी मिडियामा आइसकेपछि झन् ध’म्का’उने गरेका थिए।उनले अहिले आफ्नो पेट्मा भएको बच्चाको न्यायका लागि भएपनी जन्माउने तर युवराज सँग आफू बस्न नसक्ने बताउँछिन्।

युवराजकि जेठी श्रीमती बिदेश गएको र बिदेश मै हुन जेल आफू सग बसेको उनकी जेठे श्रीमती फर्किने भए पछि आफुलाइ यता ल्याएको कुरा उनले पछि थाहा पाएको शान्तिले बताइन । युवराजले भने पहिले आफ्नी श्रीमतीले आफुलाइ छोडेर अर्कै सगँ बिहे गरेको भनेर शान्तिसगँ झुट बोलेको बताइन । अहिले शान्तिलाई युवराज र उनकी जेठी श्रीमतिले पेटको बच्चा फाल्न बारम्बार धम्की दिने गरेको शान्तिले बताइन । यदि त्यसो नगरे मा’रे’र फाल्दिने समेत ध’म्की दिने गरेकी उनले बताइन ।

नेपालको कानुनअनुसार अहिले जेठी श्रीमतिको अनुमती बिना कान्छी श्रीमतिको विवाहदर्ता गर्न नमिल्ने भन्ने छ । शान्ति भने यो बारेमा आफुलाइ जानकारी नभएको बताउछीन । शान्तिले आफ्नो पहिलो श्रीमान सगँ पनि कानुनी रुपमा सम्बन्ध बिच्छेद गरेकी छैनन । उता बिहे गर्ने बेलामा यो कुरा राख्दा युवराजले त्यस्तो केही नपर्ने आफ्नो पनि डि’भो’र्सको कागज नभएको तर आफुले बिहेदर्ता बनाउने आश्वासन दिएको बताइन । तर आफुलाइ अर्को बिहेदर्ता गर्न पहिलेकोसगँ डिभोर्स हुनु पर्ने थाहा नभएको बताइन ।

आफुलाइ केहिदिन अगाडी पनि धरान आएर कु’ट’पि’ट गरि गएको शान्तिले बताइन । उनलाइ अहिले युवराजले खाना, खर्च इत्यादि केही पनि नदिएको र फोन पनि नउठाउने गरेको बताइन । केही दिन अगाडि आएर युवराजले उनलाइ यदि छोरा भए पाँच हजार बक्सिस दिने तर छोरी भए कुटपिट गरि मा’रे’र फालिदिने भन्दै ध’म्काएर गएको शान्तिले बताइन । युवराजलाइ सम्पर्क गर्दा आफु अहिले काठमाडौ गएको र फर्के पछि आउने भन्दै शान्तिको बारेमा कुरा गर्न खोज्दा फोन काटिदिए

भिडियो हेर्नुहोस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post