पुरै शरीर जलेर, छोरा गुमाएर मरेर बाँचेकी आमाको कथा, कठै हेर्नुहोस् भिडियो


हेर्नुस त कति दु:ख पाउनु भएको रहेछ कृपया सके सहयोग नसक्ने ले सक्दो सेयर गरि सबै सामु पुराउनु होला।

दुखले हरेक चोटि चुनौति दि रहेको हुन्छ ।दुखले जिन्दगी जिउन सिकाइरहेको हुन्छ ।दुख नगरि सुखको परिकल्पना पनि नगर्दा हुन्छ तर जिन्दगी भरिनै दुखै दुख को पीडा भने ४५ बर्षिय सीता परियारलाई मात्रै थाहा छ ।आजको यश शृङ्खलामा तिनै आमासग लिइएको अन्तर्बार्ता पेश गर्दछौ ।

पोखरा बेगनास तालको किनारामा छ सीता परियारको निवास ।पुरै शरीर जलेको र मागेर बिहान बेलुकाको छाक टार्ने उनको कथा एकदमै दर्दनाक छ ।भुडिभरि समेत आफुले कहिले पनि खान नपाएको बताउँछिन् सीता ।आफू सकिनसकि घिस्रिदै घिस्रिदै बाटोसम्म आएर माग्ने र सो मागेकोले आफ्नो गुजारा गर्ने बताउछिन् उनी।दुई आँखा मध्ये एक आखाले समेत नदेख्ने बताउँछिन् उनी ।

सोच्दा मात्रै पनि डरै लाग्छ घरमा बलिरहेको टुकि झरेपछि आगो सल्कियो र आगोले पुरै शरीर जलेको रहेछ सिताको ।शरिरको अधिक्तम भाग निश्क्रिय भैसकेको र केही भागहरु मात्रै चल्दा रहेछन् तरपनि बाचिरहेकि छिन् हासिरहेकि छिन् ।आमा अन्तर्बार्ता भरि धेरै रुनुभयो हामिले पनि आफुले आफैलाई सम्हाल्नै सकेनौ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post