छोडेर गइस् भने तलाई यहि मार्दिन्छु श्वेता र बिजेन्द्रको यस्तो भिडियो (हेर्नुस् भिडियो)


नायिका श्वेता खड्का पछिल्लो दुई हप्तादेखि विबा’हका कारण थप चर्चामा छिन्। कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी ना’यिका श्वेताले धनगढीका प्रेमी वि’जयन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दोस्रो विवाह हो ।

केही वर्षअघि दोस्रो विबा’हका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनह’रुमा भने अब आफू एकल बस्न गाह्रो भए’को भन्दै श्रि कृस्न उपर एउटा भावपुर्ण स्ट्याटस स’मेत हालेकि थिइन् ।

श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो संसा’रबाट विदा मागेर गएका थिए ।

बल्ल त श्वेता हास्न थालेकि छिन् रम्न थाले’किछिन् ,अतितलाई भुलेर बर्तमान’लाई सर्वस्व मान्न थाले’किछिन् ।हेर्नुस् श्वेता र बिजेन्द्रको

यो रमाइलो भिडियो –

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post