बिना सापकोटा काहा छिन प्रबेश कडेलले भन्नै पर्छ ,प्रबेशलाई किन छोड्यो प्रहरिले ? खुल्यो वास्तविक रहस्य – भिडियो सहित

गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बे,पत्ता छिन् । ‘बाआमाको पीडा बुझ्ने भगवान्जस्ती थिई छोरी। उसकै पीरले छाती पोलेको छ। कहाँ होलिन् ? कस्तो अवस्थामा होलिन् ?’

, रीताले रुँ,दै भनिन्, ‘छोरीको पीरले सिरानी च्यापेर बस्नी दिन आयो। जे भए पनि मेरी छोरी छिटो खोजी दिनुपर्‍यो।’

बिनाको प्रेम सम्बन्ध भरतपुर महानगरपालिका लंकुका प्रवेश कँडेलसँग रहेको जनाइएको छ। उक्त सम्बन्धबारे दुवै परिवार जानकार थिए। प्रवेशका दाइको विवाह यही वर्ष भएका कारण दुई वर्षपछि उनीहरूको विवाह गर्ने कुरा भएको थियो । प्रवेश अध्ययनका लागि बेलायतमा रहँदै आएका थिए। वैशाख दोस्रो साता नेपाल आएका उनी जुलाई १२ मा फर्किनु पर्ने थियो । यसै बिषयमा कलाकार सबिता भट्टराईले प्रबेश सम्बन्धी प्रश्न गरेकी छिन 

हेरौ भिडियो।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post