किरण गजमेर इन्द्रेणीमा गए, उनको देश प्रतिको मायाका कुराले इन्द्रेणीमा नरुने कोही भएन

द भ्वाइस अफ नेपालबाट बिजेता बनेका गायक किरण गजमेर चर्चित कार्यक्रम इन्द्रेणीमा पुगेका छन्। इन्द्रेणीले किरणको एउटा कार्यक्रम समेत तयार पार्दै किरणले गरेको एउटा देश प्रतिको लगाब प्रति सम्मन समेत गरेको छ।

संचालक कृष्ण कंडेल सहितको टिम र किरण गजमेरको कार्यक्रम तयार पार्ने क्रममा सबैका आखामा आसुसमेत रसायाका थिय। इन्द्रेणीका एक सदस्यले दियको जानकारी अनुसार किरण ले देश प्रति देखायको माया र आफु भुटानी सरनार्थी भयर बस्दाको पिडाले किरणको समेत आखामा आसु देख्न सकिन्थ्यो।

यसै बिषयलाई लियर इन्द्रेणीका चर्चित एक ब्याक्तित्व तथा गायक खगेन्द्र कदराले सामाजिक संजाल मार्फत भन्नुभयो, “एक चोटि ठ्न्डा दिमाग ले सोच्नुस त ! हजुर ले आफ्ने जीवन मा कुनै अमुल्य चिज गुमाउनु भयो यदि भने कति पीडा हुन्छ !

जो पीडा भोग्ने लाई मात्र थाहा हुन्छ त्यस को दुखाइ कति हुन्छ भनेर। कोहि अभिभाबक या साथी दाइ भाइ दिदी बहिनी को हि आफन्त जो सुकै पनि गुमाइयो भने कति पीडा हुन्छ भन्ने कुरा सामन्यतया मान्छे ले परिकल्पना मात्र गर्न सक्ने कुरा हो ।

तर यदि आफ्ने देस आफ्नो परिचय नै गुम्यो भने के होला ? एस्तो कुरा सयदै मान्छे ले परिकल्पना सम्म पनि गरे को हुदैन ।

किरण गजमेर एउटा एस्तो नाम हो जसलाइ दुख संग परिचय गराउनु कुनै आवस्यक छैन ।त्यो आवाज हिजो दुख संग पौठे जोरि खेल्दै आएको आवाज हो भनिन्छ हुने बिरुवा को चिल्लो पात ।

हुने बिरुवा जस्तै ठाँउ मा पनि उम्रन सक्छ भन्ने कुरा को उदाहरण हो किरण ।द भोइस ओफ नेपाल जस्तो पपुलर रियालिटी सो को ताज पहिरन पाउनु भनेको यो किरण को मात्र सफलता होइन यो त सिङ्गो समुदाय को जित हो ।

एति सम्म कि आफ्ने देस भै कन पनि आफ्नो परिचय भै कन पनि हिजो को दिन हरु मा पसुतुल्य जीवन जिउन बाध्य बनाइएको समुदाय को पनि जित हो यो ।आज को इन्द्रेणी को बसाइ मा किरण भाइ का भावना र बिचार हरु सुन्ने आवसर मिल्यो ।

सारै खुसी लाग्यो हजुर को यो सुमधुर आवाज अनि यो माहान बिचार अझै सन्सार भरी एसै गरि अझै फैलिदै जावस ।एहि नै मेरो सुभेक्षा छ। भाइ मेरो अनगिन्ती सुभकामना छ ।”

किरण गजमेरको सबै सब्दहरुले इन्द्रेणीमा रहेका सायद नरुने कोहि भयन होला। जसको सब्द सब्दमा देखीयको देश प्रतिको मायाले सायद उनिलाइ अनि उनलाई माया नगर्ने कोनै होलार जुन उनको सब्दहरुले बताउने गर्दथ्यो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post