शरीर सबै कुहियो, म बाच्न चाहान्छु मलाई बचाउनुहोस् (हेर्नुस् भिडियो)

हामी यो परिवार समक्ष पुग्दा बुवा लामो सास फेर्दै हुनुहुन्थ्यो ।आजको यश शृङ्खलामा खोटाङ जिल्ला घर भएकि एक आमाको व्यथा जुन परिवारमा सबै अपांग छन् ,उनिहरु उपर र संघर्ष र बेदनामा आधारित भिडियो सामाग्री पेश गर्दैछौ ।

यो परिवार अहिले काठमाडौंमा छ ।यो परिवारको अवस्था हेरेदा साचिकै बिजोक छ ।श्रिमान यसरी बिस्तारामा थला परेको अहिले दस बर्ष बितिसकेछ ।शरीर पुरै कुहिएर छेउमा बसिनसक्नुनै भएको छ ।उता छोरोको दुबै खुट्टा बाङ्गा छन् उनको जन्मनै अपांग भएरै भयो साथै छोरी पनि खुट्टाको अपांग नै जन्मिइन् ।

आमाको पनि अलि पर्तिरसम्म समेत हिड्न नसक्ने समस्या रहेछ ।यो परिवारमा पुर्णता सबै नै अपांग रहेछन् ।घरको मुल खम्बा श्रिमाननै थला परेको दस बर्ष उता छोराछोरी दुबै अपांग ,श्रिमति पनि खासै हिड्न नसक्ने ।घरमा कमाउने कोहि छैन बिहान बेलुकाको छाक टार्न समेत धौधौ सो परिवारले उपचारको बारे सोच्नु त सपना मात्रै न हो ।

हेर्नुस् भिडियो सामाग्री


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post