गायिका बिष्णु माझिको सार्वजनिक रुपमा अनुहार बाहिर किन आउंदैन ? ‘ कारण एस्तो रहेछ ; भिडियो


विष्णु माझीको जन्म चापाकोट, स्याङ्जा जिल्लामा भएको थियोे । उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन । उनी नेपाली संगीत जगतमा बिगत १५ /१७ वर्ष देखि स’क्रिय छिन ।

नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योग’दान छ । उनी एक कामप्रति जि’म्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका हुन् ।

विष्णु माझीको हालसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ । जताततै त्यही एउटै तस्बिर प्र’योग भैरहेको छ । उनका समर्थकले उनको फोटो खोजे भने त्यही एउटा तस्बिर मा-त्र फेला पार्न सक्छन् ।

विष्णु माझीले नेपाली लोक दोहोरी क्षेत्रमा निकै ठूलो योगदान पुराएकि छिन् विशेष गरी लोक गित गाउने माझीले केही सुगम संगित वा गितमा पनि स्वर दिएकि छिन् । विष्णु माझी नेपाली लोक दोहोरी क्षेत्रकि सबैभन्दा महंगो गायिका हुन् तर उनी बाहिरी कुराहरूबाट गुम’नाम छिन् । उनले एउटा लोकगीतमा स्वर दिएबापत जति पारिश्रमिक लिन्छिन् त्यो अहिलेसम्म कसैले लिएका छैनन् ।

पछील्लो समयका चर्चित गायक तथा सर्जक हुन गणेश अधिकारी उनका दर्जनौ लोक दोहोरी गीत हरु चर्चामा छन । ति मध्धे धेरै जसो गीत बिष्णु माझी सँग पनि गाएका छन । गुल्मी मा जन्मिएका अधिकारी छोटो समयमै आफ्नो बेग्लै पहिचान बनाउन सफल गायक एबेम सर्जक हुन उनै सँगको कुराकानी मा बिष्णु माझि सङ्ग धेरै गीत गाउनु भयो दर्सक हरुले बिष्णु माझीको बारेमा धेरै प्रश्न गर्छन् तपाईं गीत गाउदा केके कुरा गर्नुभयो भनेर सोधेका थियौ जबाफमा यस्तो भनेका छन ।

भिडियो हेर्न तल किलिक गर्नुहोस् 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post