टीका सानुको अवस्था झन् जटिल डाक्टरले ग्राहो हुन्छ भनेर झुट बोले हेअर्नुहोस भिडियो

टिका सानू र गुरु बिचको घनिष्टता एवम आत्मियता पछिल्लो समय निकै नै चर्चामा छ ।टीका सानू जो ईन्द्रेणि बाट स्थापित नाम हो ।कृष्ण कंडेल र टीका सानुको बिवाद भईसकेपछि उनको समर्थन र असमर्थनमा निकै नै कुराहरु बाहिरिएका पनि हुन् ।

टीका सानुलाई टीका सानू नाम मात्रै नभई एक ब्रान्ड बनाउनु आरम्भकर्तानै उनका गुरु हुन् ।टीका सानुका गुरु जो प्रतिभा भइकनपनि नेपथ्पमै बसिरहनु पर्ने बाध्यताबाट गुज्रिएको पनि निकै समय भैसकेको छ ।

निकै ऋणबाट आफू निक्लिननै नसकेको र कुटो कोदालोमै आफ्नो जीवन बिताइरहेका टीका सानुका गुरुको बियोगान्त कथाहरु सार्वजनिक भैसकेपछि देश बिदेशबाट सहयोग संकलन पनि नभएको भने हैन तर पुरै डुबेका गुरुलाइ जमिन स्थरमा ल्याउनका लागि पर्याप्त भने नभएको भन्दै गुनासो पोखेका थिए ।

टीका सानू एक बिशिस्ट लोक गायिका सगै उदाउदै गएकि कलाकार ,उनको चर्चा पछिल्लो समय इन्द्रेणिबाट निकै नै चुललिएको थियो साथै बेलाबेला सहयोग गरिरहने उनी कहिले अनिता खड्कालाई सहयोग गर्न पुग्छिन् त कहिले बि रामि निशालाई भेट्न अस्पताल ।अरुको दु ख बिल्कुलै देख्न नसक्ने उनी मिडियामा छाइनै रहन्छिन्।

यशै बिच `बुहारि ४´ नामक मिउजिक भिडियो सार्वजनिक हुनैलाग्दा टीका सानु चि प्लिएर ल डेपछि आफ्नो खुट्टालाई यसरी प्लास्टर गर्न बाध्य भइन् ।यस्तो तिजको बेला र एउटा कलाकारलाई गाह्राे हुन्छ भन्दै डाक्टरले आफ्नो खुट्टाको हड्डिनै चर्किएको कुरो आफुलाई नभनेको भन्दै उनिले गुनासो पनि गरिन ।टीका सानुको यस्तो अवस्था र उनलाई पछिल्लो समय अलि निकै गाह्राे भएको खबर सुन्नासाथ एकदमै भावुक भइ आफ्ना गुरु उनिलाई भेट्न आएका हुन्। पहिलेको जस्तो अवस्थामा आफू अब फर्किन नसक्ने पो होकि भन्दै उनिले एकदमै दुख पोखिन ।

हेर्नुस् भिडियो सामाग्रि :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post