बिवाहा गरेको 12 बर्ष पछी गोरु को मासु खाने जात भन्दै आर्की केटी लियर श्रीमान फ!रा!र (हेर्नुहोस भिडियो)


१२ बर्ष पहिला भागी अन्तर जातीय बिवाहा गरेकी सोनिया तामाङ लाई उन्का श्रीमान्ले मलाई तेरो कुनै वास्ता छैन भनेपछि श्रीमती रुँदै मिडियामा आएकी छन् । पहिला त जसरी पनि छोराहरु हुर्काउँछु भन्ने लागेको थियो तर लकडाउनमा दुई छाक पनि खान दिन नसकेपछि उनले देह त्याग ग र्ने प्रयास पनि गरेकी थिइन् । उनका श्रीमान दुवईमा छन् ।

श्रीमानलाई हामीलाई समस्या भयो भनेर फोन गर्दा तेरो उमेर छंदै अर्को केटा खोजेर जा, पछि झन अप्ठेरो हुन्छ, मलाई तेरो मतलब छैन भनेर जवाफ दिएको श्रीमतीको भनाई छ । उनका दुई सन्तान छन् । छोरा छोरी लाई हुर्काउन र दुई छाक खान पनि दिन नसक्ने अवस्था भए पछि उनले आफ्नो समस्या सार्वजनिक गर्न मिडिया गुहारेकी छन् ।

रामेछाप यि महिलाका श्रीमान करिब ४ वर्ष देखि सम्पर्कमा छैनन् । उनले अर्कैसंग विवाह गरेर जा भन्ने जवाफ दिएर सम्पर्क विहिन भएका हुन् । उनीहरुले प्रेम विवाह गरेका थिए । सोनिया तामाङ अहिले पनि श्रीमानलाई सम्झेर रोइरहन्छिन् । कुरा गर्नु अघि नै उनको आँशु आउँछ । संगै हुँदा पनि तिमी आर्को जात भयौ, नराम्री भयौ म अब सुन्दर र आफ्नै जात कि युवती विवाह गर्छु भन्थे । माथिल्लो जातको विवाह गर्छु भनेर चेतावनी दिने गर्थे ।

उनी नेपालमै छंदा पनि अन्य युवतीको पछि लाग्ने गरेका थिए । अहिले पछिल्लो ४ वर्ष देखि दुवई गएपछि सम्पर्क विहिन भएका छन् । उनले मेरो छोरालाई घरमा लगेर राखिदे तँ उमेर हुँदै अर्को केटासंग विवाह गरेर जा भनेर भनेको बताइन् । त्यस यता उनीहरुको सम्पर्क भएको छैन ।बिवाहा गरेको 12 बर्ष पछी गोरु को मासु खाने जात भन्दै आर्की केटी लियर श्रीमान फ!रा!र 


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post