टिकटक भाइरल ५ बर्षिय नानीको घरमा पुग्दा चकित पार्ने प्रतिभा, सुनन आमा भन्दै सबैलाई रुवाइन् (भिडियो)

काठमाडौ । अहिलेको जमाना भनेको इन्टरनेट र प्रबिधिको जामाना हो यसस“गै चल्न सकिएन भने हामी जिन्दगी र हरेक कुरामा पछि पर्छौ अबश्यनै हो त्यही एउटा अहिेलको चर्चित सामाजिक सन्जाल हो टिकटक । जहाबाट दिनानुदिन बिभिन्न प्रतिभाहरु बाहिर आईरहेका छन र आफनो कलालाई सबै माझ प्रस्तुत पनि गरिहेका छन ।

टिकटकको क्रेज अहिले यतिसम्म छ कि यि साना साना नानीहरु पनि टिकटकमा आफूलाई स्थापित गर्न सफल भईसकेकी छिन । यिनको नाम हो आराध्या राज्य लक्ष्मी डिसी जो अहिले काठमाडौमा बस्दै आईरहेकाी छिन आफनै परिबार बुवाआमास“ग ।

यि नानीले यति सानै उमेरमा सबै रेकर्ड तोडेकी छिन नेपाली टिकटक समुदायको, कम समयमै २ लाख हजार फलोवर्स कमाउने पहिलो ५ बर्षिय नानी हुन आराध्या । उनले टिकटकमा बोलेको सुनन आमा त यति धेरै भाईरल छ कि अहिलेसम्म ४० लाख जतिले हेरेका छन बेवल एउटै भिडियो ।

अचम्म छ यति सानै उमेरमा यस्ता खत्रा खत्रा डाईलगहरु मज्जाले भन्छिन र अभिनयमा पनि जादू छ । उनलाई अर्का चर्चित टिकटकर नर्भिस डिसीले गाईड गर्छन । र उनी उनका अंकल पर्छन नातामा ।

हेर्नुस यि सानी नानीको चकित पार्ने प्रतिभा:

Post a Comment

Previous Post Next Post