बाउ म`र्दा कात्रो किन्ने पैसा भएन, आमा ५ महिने गर्भवती, यस्तो सम्म भयो (भिडियो हेर्नुस्)


कैलाली जिल्लाको गौरिगंगा नगरपालिका वडा नं ३ को कालिका शिव गंगा शिविर ।एउटा सानो झुप्रो छ जुन घर जस्तो मात्रै छ न घाम छेक्छ नत हावा पानी नै ।त्यहि झुप्रो बनाउने बसाउने एवम् घरको विशिष्ट सदस्य नरिक ओलि जो केही समय यताबाट आफू बिरामि समेत हुनुहुन्थ्यो ।

पैसाको न्युनतम आयस्रोत समेत नभएको त्यो परिवारले झन उपचारको खर्च त कहाबाट ल्याउदो हो ।नत ती ओलिले उपचार पाए नत उपचार गर्न सके अन्ततः गरिब दुखिको दुखद अन्त्य त सधाबाट नै हुँदै आएको ध्रुब सत्य हो ।

गरिबी कतिसम्म भने ओलिको देहावसान पछि उहाको काममा बस्दै गर्दा त्यो परिवारसग शरीर ढाक्ने कात्रो पनि थिएन अझ भनौ किन्न सक्ने हैसियत नै बनेन ।त्यतिमात्रै हैन काममै बसेकि श्रीमती पनि पाच महिने गर्भवती छिन् ।

नरिक ओलिकि श्रीमती भन्छिन् मैले मेरो बुढोलाइ बचाउन सकिन पैसा जो थिएन् ।बालबच्चा कसरी पढाउने हुर्काउने त्यो जिम्मेवारीलाई आफुले कसरी बहन गर्ने भन्दै भक्कानिइन पनि ।

थप हेर्नुस् भिडियो सामाग्रि

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post