बिहे गरिसकेकि जवान छोरिको यो हालत, आमाको यसरि रुवाबासि (हेर्नुस् भिडियो)


भोक लाग्दा खानु छैन राम्रो बोल्नु छैन ,नत हिड्न डुल्न नै सक्छिन् ,दिशा पिसाब गर्न पनि आमाको सहारामा ।उमेर बढ्दैछ तर जिन्दगीमा दुख पनि साह्रै बढ्दैछ ।जिन्दगी साचै नै अकल्पनीय हुन्छ ।हेर्नुस् त यो जिन्दगी के मान्छेको जिन्दगी ।यो भिडियो हेर्नेलाई त मुटु भकानिएर आउँछ अझ पीडा बोक्नेलाई कस्तो सम्म भएको हुदो हो ।

तपाई हाम्रो कल्पन भन्दा बाहिरको एकदमै दयनिय जीवन जिउन बिबस छिन् गुल्मिकि रिता घिमिरे ।उनलाई श्रिमानले छोडेर गएको पनि दस बर्ष बितिसक्यो ।गुल्मिको मुसिकोट नगरपालिका वडा नम्बर १ मा बसोबास गर्दै आएकि रिताको जिन्दगी रोएरै बितिरहेको छ ।

सगै जिउने मर्ने बाचा कसम खाएका श्रिमान यसरी चटक्कै छोडेर जालान र जिन्दगी यस्तो दयनिय हुदुहो भनेर सायद उनले परिकल्पना पनि गरेकि थिइनन् ।छोरिकै उपचार र स्याहार सुसारमा सबै पैसा सकिएको र आफन्तजनबाट हदसम्मको हेपाइ सकेर बस्न बिबस भएको भन्दै आमा धुरुधुरु रुन्छिन् ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post