बेहुली बिवाहको मण्डव नपुग्दै जेल जानुपरेपछि…..

एउटा बिवाहको भिडियोले अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ, जसले मानिसहरूलाई चकित पारेको छ। वास्तवमा, भिडियोमा, एक नयाँ दुलहीले सडकमा कारको बोनटमा बसेर फोटो सुट गर्दै थिइन्। महामारीको समयमा दुलही खुलेआम संक्रमणका नियमहरुको उल्लंघन गरेको आरोप लागेको छ। दुलहीले मास्क पनि लगाएकी छैनन्।
उक्त ब्याक्तिले सोहि दुलहीको भिडियो बनाए र यसलाई सोशल मिडियामा भाइरल बनाए। भिडियो भाइरल हुने बित्तिकै कारबाही गर्दै महाराष्ट्र प्रहरीले गाडीमा रहेका दुलही, वीडियोग्राफर र चालकसहित अन्य कारमा रहेका ब्याक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ।
गाडी बिवाह हुन् लागेको स्थानका लागि जाँदै थियो, जहाँ विवाह भइरहेको थियो। प्रहरी अधिकारीले भने उक्त महिला चलिरहेको गाडीको बोनटमा बसिरहेकी थिइन्, मोटरसाइकलमा एक जना व्यक्तिले भिडियो बनाउँदै थिए। हामीले बेहुली, भिडियोग्राफर र चालक विरुद्ध मुद्दा हालेका छौं। ती मध्ये कसैले पनि मास्क लगाएको थिएन।

बेहुली यसरि बोनट बसेर फोटो खिचाउन थालेपछि ड्राइभर धेरै बिस्तारै ड्राइभ गर्दैछन्। यी बेहुली चलिरहेको सवारी साधनको बोनटमा बसेर फोटो खिचेको देखेपछि सडकमा मोटरसाइकलमा यात्रा गर्दै गरेका एक जना व्यक्तिले भिडियो खिचिरहेका थिए।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post