यी ७ व्यक्तिले भुलेर पनि नखानुस् अनार

काठमाडौँ । हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ।

अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुँदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ।

१) तौल घटाउन चाहने व्यक्ति

यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खाँदा तौल घट्नुको साटो बढ्न थाल्छ।

२) प्रेसर लो हुने व्यक्ति

अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुँदैन्।

३) मधुमेह रोगी

अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुँदैन।

४) कलेजोमा समस्या भएका व्यक्ति

अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार खानु हुँदैन।

५) कब्जियत

अनारमा फाईबर्सको मात्रा अधिक हुने हुँदा कब्जियत र पेटमा ग्यास बढाउछ। त्यसैले अनार खानु हुँदैन।

६) औषधि लिइरहेको व्यक्ति

यदि तपाई बिपी वा कोलेस्ट्रोल कम गर्ने औषधि लिइरहनु भएको छ भने अनार खानु हुँदैन। अनार खाँदा औषधिले काम गर्दैन।

७) दम रोगी

दम रोगीले अनार खाँदा दम झन् बढ्ने हुँदा दम रोगीले अनार खानु हुँदैन।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post