आफ्नै पेटभित्रको सन्तानलाई मा’रेर लाहुरेको श्रीमति टेक्टर खलासी सँग टॉप, श्रीमान रुदै आए-भिडियो हेर्नुहोस्


सूचना प्रविधिको द्रूततर विकाससँगै सामाजिक सञ्जालप्रतिको आकर्षण बढिरहेको छ। किशोरकिशोरीदेखि वृद्धवृद्धामा समेत सामाजिक सञ्जालप्रति मोह जागेको छ। तर पछिल्लो समय यसको प्रयोगसँगै दु रुपयोगका घ टना बढिरहेका छन्। यसले सामाजिक जीवनलाई नै आक्रान्त पारेको छ।

यसलाई निरुत्साहित गर्न नसक्ने हो भने आर्थिक हिसाबले विपन्न र अरूले अविष्कार गरेको प्रविधिमा भर पर्नुपर्ने नेपालजस्तो मुलुकले अझै क्षति बेहोर्नुपर्ने छ। नीतिगत तथा व्यावहारिक सुधारबाटै यसको दुरुपयोग रोक्नेतर्फ साझा पहल थाल्नुपर्छ।

पछिल्ला दिनमा विशेषगरी फेसबुक ट्विटर, इन्स्ट्राग्राम, भाइबरलगायतका माध्यम युवामाझ लोकप्रिय छन्। यिनै माध्यमले ह त्या, हिं सा, ब लात्कार, यौ न दु व्र्यवहार, लु टपाट, सि कारी तथा मानव बे चबिखनका घ टना हुने गरेका छन्। कतिपय घ टना जानेर भएका छन् भने कतिपय अञ्जानमा पनि हुने गरेका छन्। जे भए पनि यसको दुरुपयोग हुने क्रम बढ्दो छ।

केहि अघि गों गबुमा भएको एक पुरुषको ह त्यालाई पनि सामाजिक सञ्जाल दु रुपयोग दृ ष्टान्तका रूपमा लिन सकिन्छ। दुई अपरिचित महिला र पुरुषबीच फेसबुकबाटै चिनजान भयो। एक अर्कामा सुमधुर सम्बन्ध कायम भयो। फेसबुकबाट अ श्लील चित्र सार्वजनिक गरेको आ रोपमा महिलाबाट पुरुषको पा सविक तरिकाले ह त्या भयो। यसले सामाजिक सञ्जाल नबुझ्नेको जमात समाजमा बढी छ भन्ने देखाउँछ।

यसको मा र किशोरकिशोरीले बढी भोगिरहेका छन्। फेसबुकबाट युवायुवतीको चिनजान हुने, सोही चिनजानका आधारमा प्रेममा फ स्ने र उनीहरूको विवाह प्रस्तावमा घरपरिवारबाट अनुमति नदिएमा आ त्मह त्या नै गर्ने प्रवृत्ति बढिरहेको छ। परिपक्क नहुँदै विवाह गरिदिएमा एकदुई वर्षमा डि भोर्स गरेर सम्बन्ध नै तो ड्ने गरेका उदाहरण पनि प्रशस्तै छन्। बेलायतमा गरिएको एक अध्ययनले सामाजिक सञ्जालको ल त लागूऔषधको भन्दा पनि ख तरनाक रहेको देखाएको छ। यसको प्रयोगले हाम्रो दैनिक व्यवहार र आचरणमा परिवर्तन ल्याइरहेको छ।

हातमा स्मार्टफोन बोक्ने सामान्य नागरिकले हरेक १२ मिनेटको अवधिमा एकपटक सञ्जाललाई रिफ्रेस गर्ने गरेका छन्। अध्ययनअनुसार यसको ल तमा फ सेकाले त हरेक दुईतीन मिनेटको अवधिमा सामाजिक सञ्जाल चलाइरहेका हुन्छन्। सामाजिक सञ्जालमा खुसीभन्दा बेखुसी बढी हुने, राजनीतिक घोचपेच तथा न कारात्मक पोस्ट् र कमेन्ट बढी देखिन्छन्। यस्ता सामग्रीले तत्काल आनन्द दिने भी डतन्त्रलाई प्र श्रय दिइरहेको छ।

युवादेखि वृद्धवृद्धाले समेत यस्तै सामग्रीतर्फ मन लगाउनु र अनुत्पादक क्षेत्रमा समय खेर फाल्नु दुःखद हो। यसले प्रयोगकर्तालाई नकारात्मकतातर्फ धकेलिरहेको हुन्छ। सँगसँगै ठूलो धनराशि पनि यसले खर्च गराइरहेको हुन्छ। यसतर्फ कमैको मात्र ध्यान गएको पाइन्छ। यसका फाइदा–बेफाइदाबारे आम नागरिकलाई चेतना फैलाउन नसक्नुको परिणाम पनि हो यो। हेरौ सामाजिक संजालकै कारण घटेको एकघ’टना भिडियोमा

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post