हे भगवान् ! यो टाउकोमा के भयो यस्तो, कठै (हेर्नुस् भिडियो )

डोल्पा जिल्लाको ठुलेभिरे नगरपालिका जहाँ बिबेक रहदै आएका छन् ।उमेरको हिसाबमा उनी दुई दशकको सेरोफेरोमा नै घुमिरहेका छन् ।दशा बाजा बजाएर आउदैन भनेजस्तै नै भयो बिबेकको जिन्दगीमा पनि ।भर्खरै सपना सजाउने उमेर लाउलाउ खाउखाउ भन्ने उमेरमा यस्तो भ‌ैदिनुले बिबेक अहिले अत्याधिक पि डामा छन् ।

त्यो कालो दिन ,रक्षाबन्दनको त्यो दिन बहिनिलाई उपहार ल्याईदिन भन्दै बिहानको ७ बजे घरबाट निस्किएका उनी साथिसगै मंदिरतिर रक्षाबंधन लिन गए तर फर्किने क्रममा बुलेरोले पिछाडिबाट ठक्कर दियो र बाइकको पछाडिको सिटमा बसेका उनी घ टनास्थलमै म रियो भनियो तर अलिअलि सास मात्रै बाकि थियो ।उनी बाइकबाट उफ्रिएर माथि बिजुलिको तारभन्दा माथिसम्म गएर अनि भुइमा खसेका थिए ।

भविष्यमा पढेर इन्जिनियर बन्ने सपना बोकेका बिबेक अहिले भने बिस्तारामै लम्पसार पर्न बाध्य छन् ।उनिसगैका साथिहरुले धेरै फड्को मा रिसके तर उनी पनि बिबस भएर ओछ्यानमा नै आफ्नो बाध्यात्मक समय बेथित गरिरहेका छन् ।अहिलेसम्म त जेनतेन जसोतसो उपचार गरियो तर अब टाउकोको हड्डि फेर्नु पर्ने भएको छ तर आर्थिक स्थिति एकदमै नाजुक भएको सो परिवार अहिले हदसम्मको पिडाबाट गुज्रिरहेको छ ।

हेर्नुस् भिडियो सामाग्री


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post