यति बुढि आमाको यस्ता दमदार र एकदमै भा'इरल टिकटकहरु (हेर्नुस् भिडियो)

तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

त्यहि टिकटकमा अहिले अर्घाखाँचीकि भाइरल आमा साचै नै संजालनै भरि भाईरल हुनुहुन्छ ।उहाको नाम देवका आचार्य हो ।उहाँ उमेरले निकै नै बृद्ध र अन्दाजि ८० बर्ष का`टिसकेकि हुनुहुन्छ । उहाका टिकटक भिडियोहरु उहाकै नाति सोनु शर्माले टिकटकमा हालिदिने गर्छन् ।

आमा जति बृद्ध हुनुहुन्छ उतिनै तीखो उहाको बोली र व्यवहार छ ।उहाको ठट्यौलि सैलिको जो कोहि सहजै फ्यान भै हाल्छ ।रमाइलो गर्न नत उमेरले छेक्छ नत आफ्नो स्वास्थ स्थितिले नत आफ्नो अमिलो अतितले नै ,खुसि हुन र खोज्न जाने जा पनि र जहिले पनि हुनसकिने उहाँ एक जालन्त उदाहरण पनि हो । हेर्नुहोस भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post