सन्तोष देउजाले किन मागे मा'फी ? मलाई श्रद्धाञ्जली दिनेहरुलाई पनि केही गु'नासो छैन, के हो य'थार्थ ? हेर्नुहोस पुरा भिडियो

काठमाडौ । एउटा सुत्केरी प्रकरण घटना मिलाउन भन्दै गएका युट्युवर सन्तोष देउजा मिडियाकर्मीका रुपमा प्रस्तुत हुनुपर्नेमा एक प्रहरी र अनुसन्धानकर्ताका रुपमा प्रस्तुत भएपछि सामाजिक सञ्जालमा निकै आलोचित भए ।

मनमाया सुनार र उनका श्रीमानले आफैले फोन गरेर हाम्रो त घर बस्यो, मैले श्रीमान पाएँ, छोराछोरीले पनि बुवा पाए तर तपाइँले गा ली मात्र पाउनुभयो भनेर बोलाएपछि आफुले यसवारेमा बोल्न बाध्य भएको बताए ।

सो घटना पछि आफु अस्वस्थ्य भएका कारण तत्काल त्यसबारे बोल्न नपाएका कारण धेरैले आफ्ना बारेमा धेरै नकारात्मक कुरा बाहिर आएको बताए । एक साता सम्म मैले सामाजिक सञ्जाल पनि चलाउन पाइन्, मोवाइल पनि हेर्न पाइन तर एक साता पछि घर आउँदा मलाई श्रद्धाञ्जली पनि आएको देखेँ तर पनि कुरा नबुझ्नेहरुले मलाई यसो भनेका होलान् भन्ने लागेर नबोलेको भएपनि मनमायाले नै फोन गरेर म सबै साँचो कुरा भन्छु भनेपछि आफु बोल्न बाध्य भएको बताए ।

मनमायाका श्रीमान अमर सुनार केही समय देखि सम्पर्क विहिन भएका थिए तर पछि उनी अर्को महिलाका साथमा फेला परेपछि सन्तोषले अनुसन्धानकर्ताको हैसियतले प्रस्तुत भए । उनले ह प्का एर कुरा गरे । उनी जसरी प्रस्तुत भए त्यसको निकै आलोचना भयो ।

अमरलाई तँ भनेर सम्बोधन गरेर ठूलो श्वरले बोलेका थिए । सार्वजनिक मिडियामा तँ भनेर सम्बोधन गर्दै उनले देखाएको ब्यवहारको आलोचना भएको थियो । उनले अमरलाई तँ भनेकोमा माफी मागेका छन् ।

हेर्नुहोस भिडियो…

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post