एउटै चि’तामा यसरि बिदा भए यि दम्प’ती, रोकिएन कसैको आखामा आसु , यसरि भयो संगै दुवै जनाको अ’न्तिम सं’स्कार


झापाको दमकमा ट्रकले मोटरसाइकललाई ठ क्क र दिं दा श्रीमान श्रीमतीको घटना स्थलमै मृत्यु भएको समाचार अहिले सामाजिक संजालमा भाइरल छ।

 इलाका प्रहरी कार्यलय दमकका प्रहरी नायब उपरिक्षक नवराज कार्कीका अनुसार सुरुंगाको होटल हेवनका सञ्चालक ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीय श्रीमती हिमा विष्टको घटना स्थलमै मृत्यु भएको थियो

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको ट्रकले ठ’ क्क र दिं दा उहाँहरुको मृत्यु भएको हो। बिष्ट दम्पतीले सुरुंगामा लामो समय देखि होटल हेवन सञ्चालन गर्दै आएका थिए।

उनीहरुको निधन पछि अहिले सामाजिक संजालमा टिकटक र फेसबुकमा यो घटनाले निकै चर्चा लिएको छ । उनीहरु घुम्न पुगेर फर्किंदै गर्दा बीच बाटोमै दुर्घटनामा परि मृत्यु हुनुपुर्वको टिकटकहरु यति बेला सामाजिक संजालहरुमा भाइरल छन् ।

उनीहरुले पछिल्लो टिकटकमा बाँचे पनि संगै बाँच्ने र म’रे पनि संगै म’र्ने हो भन्ने एउटा टिकटक बनाएका रहेछन जुन अहिले सामाजिक संजालमा भाइरल मात्रै होइन बिभिन्न ब्याक्तिले अनेक किसिमका कमेन्ट पनि गरेका छन् ।

उनीहरुको निधन पछि संगै दुवै जनाको अन्तिम संस्कार पनि भै सकेको छ र पनि घटना एकदमै दुखदायी भएकै कारण सामाजिक संजालमा यो घटना सेलाउन सकेको छैन ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post