कठै ! यति ठूलो रोग , रुदारुदै यस्तो हाल (हेर्नुस् भिडियो )

जानुका बिक र ऋषिराम बिक । गुल्मि घर भइ बुटवल बसाइ उपचारका निमित्त ।जानुकाको दुबै किड्नि फेल र अथाहा मुटुको समस्या भएसगै उनी अहिले बिस्तारामै लम्पसार पर्न बाध्य छिन् ।

दुई छोरा र दुई छोरी कि आमा हुन् जानुका ।दुई छोरिको त बिहे दान भैसक्यो तर दुई छोराहरु भने साना छन् र स्कुल पढिरहेका छन् ।आफ्नोे आर्थिक अवस्था एकदमै कमजोर भैरहदा अन्यत्र मान्छेहरुले दिएको किताब कलम सगै उनिहरु पढिरहेका छन् ।

यता आमा बुवा बुटवलमा भाडामा बसेर उपचार गराईरहेका छन् ।डाइलोसिस मात्रै निशुल्क र अरु सबै उपचार र दबाई खर्च लाग्ने भएसगै यो सबै जुटाउन नसक्दा राम्रो उपचार समेत पाउन सकिएको छैन् 

उता बृद्ध ७० बर्षिय हजुरआमासग बस्दै आएका छोराहरुले आमालाई चाडै निको भएर आउन अनुरोध गर्छन् यता आमा भने एकदमै दयनिय जीवन बेथित गर्न बिबस छिन् ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post