२६ वर्षीय महिलाको टाउकोमा ढुङ्गाले कि’चि’कि’ची ह’त्या(भिडियो हेर्नुहोस्)

रुकुम जिल्ला त्रिवेणी गाउँपालिका वडा नं.४ निवासी २६ वर्षीय मनकला खड्कालाई मकैबारीमा ल’तारी ल’तारी बी’भ’त्स ह’त्या गरिएको छ।

उनी आफ्नो घरदेखी केही पर रहेको भैंसी गोठमा भैंसीलाई घाँस हाल्न भनी गएकी थिइन्।उनको शरीरमा भएको सम्पूर्ण कपडा खोलेर सर्वाङ्ग ना’ङ्गो बनाइ ढु’ङ्गै ढु’ङ्गाले टा’उको’मा कि’चे’र उनको कानलाई समेत च्वाट्टै काटेर भएको सुन समेत लगिएको छ र उनको औंलालाई समेत टुक्राटुक्रा पारी काटिएको छ।

वैदेशिक रोजगारको सिलसिलामा श्रीमान मलेसिया गएको पाँच वर्ष भयो।यता श्रीमतीको यो अवस्था छ त्यसमा अझै दयनीय त छ वर्षीय सानो नाबालक छोराको बिचल्ली भएको छ।यतिबेला गाउँलेहरू घटनास्थलमा जम्मा भएर बसेका छन् भने पानी परिरहेको वावजुद उनीहरू घ’टना’को छानबिन तथा सुझबुझ गरिरहेका छन्।मनकलाको श’व’लाई पो’ष्ट मा’र्ट’म’का लागि जिल्ला अस्पताल पुर्‍याइएको छ

उनकी जेठानीका अनुसार उनी साँझतिर घाँस हाल्न भनेर गएकी थिइन् तर अबेर राती हुँदा सम्म घर नफर्केपछी उनको खोजी गर्दै सासू आमाले किन आइन भनेर चासो राखेको साथै जेठानीले फोन समेत गरेको तर फोन नउठेको जानकारी गराइन्।सासू आमा, जेठानी सहित वरिपरिका छिमेकीहरू सहित मनकलालाई खोज्न भनी निस्किए तर कहिँ कतै भेट्टाउन सकेनन्।

मनकलालाई भेट्टाउन नसकेपछि उनीहरू त्यत्तिकै घर फर्किए। फेरि पनि उनलाई घर फर्केको नदेखेपछि फेरि मनले मानेन र उनीहरू खोज्न भनी फेरि गोठतिर लागे।पानी परिरहेको थियो।कुहिरो लागिरहेको थियो,रुझ्दै र भिज्दै भएपनी खोजी गरे।चिनेजाने जतिका आफन्तलाई फोन कल समेत गरियो तर कहिँकतैबाट पनि उनको पत्तो लागेन।

खोज्न जाँदा उनीहरू गोठदेखी अलिक वर मान्छेका पाइलाहरू देखिए र केही ठाउँ धसिएको जस्तो पनि देखियो।उनीहरू त्यस ठाउँलाई पछ्याउँदै गए र त्यस गरा भन्दा दुई कान्ला मुनि उनको ला’स मा’रे’र छोडेको अवस्थामा भेटियो र करिब एक गाग्रो जति र’ग’तको आहाल भएको पाइयो। आफन्तले भेट्दा उनको प्रा’ण गइसकेको र शरीरमा लगाएका कपडाहरू समेत च्यातिएको भेटिएको थियो।

भिडियो:-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post