ईन्द्रेणी टीमको पहिलो म्युजिक भिडियो सार्बजनिक भएसँगै भाइरल (भिडियो हेर्नुस)


ईन्द्रेणी टीमको पहिलो म्युजिक भिडियो सार्बजनिक भएसँगै भाइरल ( भिडियो हेर्नुस ) बिजय सुनाम , अनु पोख्रेल र गायिका मनमाया वाइबाको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार राजु केसीको शब्द सिर्जनामा बहुप्रतिभाका धनि बिजय सुनामको लय संकलनमा बालचन्द्र बरालको लोक दोहोरी एल्बम पानि तरर बजारमा सार्बजनिक भयको छ।

भिडियो तर्फ निर्देशन तथा कोरियोग्राफी भने अमर सुनार ( म्याक्स ) ले गरेका छन भने दिपेब्द्र भट्टले उक्त गीतको छायांकन गरेका छन् र पदम सुबेदीको सम्पादन रहेको छ।उक्त गीतमा इन्द्रेणिमा आबद्द रहेका सम्पुर्ण कलाकारहरुको अभिनय तथा सहभागिता रहेको छ।

उक्त भिडियोलाई बालचन्द्र बरालको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको छ। उक्त गीतको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ।

गायक बालचन्द्र बराल , गायिका डिला बिक , बिजय सुनाम , अनु पोख्रेल र गायिका मनमाया वाइबाको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार राजु केसीको शब्द सिर्जनामा बहुप्रतिभाका धनि बिजय सुनामको लय संकलनमा बालचन्द्र बरालको लोक दोहोरी एल्बम पानि तरर बजारमा सार्बजनिक भयको छ।

भिडियो तर्फ निर्देशन तथा कोरियोग्राफी भने अमर सुनार ( म्याक्स ) ले गरेका छन भने दिपेब्द्र भट्टले उक्त गीतको छायांकन गरेका छन् र पदम सुबेदीको सम्पादन रहेको छ।उक्त गीतमा इन्द्रेणिमा आबद्द रहेका सम्पुर्ण कलाकारहरुको अभिनय तथा सहभागिता रहेको छ।

उक्त भिडियोलाई बालचन्द्र बरालको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको छ। उक्त गीतको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ।

भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post