भैँसी गोठमा लगि आफ्नै छोरीको करणी गरी ह'त्या गरेको आरोपमा एक जना पक्राउ

कैलालीमा आफ्नै छोरीको क'रणी गरी ह'त्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार प'क्राउ गरेको छ ।

लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई क'रणी गरी ज्यान लिएको आ'रोपमा ५१ वर्षीय बुबालाई प'क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभएको छ ।

गत जेठ २७ गते आफ्नै घरमा मृ'तावस्थामा फेला परेकी बालिकाको घटना श ङ्का स्पद देखिएकोले श व परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृ'तकका बुवाले २७ गते आफ्नै भैँसी गोठमा लगी करणी गरी पोल खुल्ने डर ले झुण्ड्याई ज्यान लिए को अनु सन्धानका क्रममा खुल्न आएको प्रनाउ विष्टले बताउनुभयो ।

मृ'तकका बुबाविरुद्ध मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ । साँचो खबरबाट

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post