
सानी छोरीलाई गुडिया ल्याईदिएर आउछु भन्दै साउदी गएका केशव डेढ महिनामै काठको बा’कसमा फर्किए नवलपुर ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० निवासी ३३ बर्षीय केशवप्रसाद महतो यस अघि पनि कतार, मलेसिया लगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि नगएका होइनन् ।
वैदेशिक रोजगारीले उनको परिवार राम्रै चलेको थियो । पछिल्लो पटक उनी डेढ महिना अघि वैदेशिक रोजगारीका लागि साउदी अरबिया गए ।बीचको समयमा उनी नेपाल फर्किएर नेपालमै केही काम गर्ने भनेर स्थानीय स्तरमा इट्टा भट्टामा मजदुरी पनि गरेका थिए ।तर सं’क्र’मणको जो’खिमका का’रण बढ्दै गएको काम पाउनै मु”स्किल बढ्दै गएपछि उनी पुन परिवारको खुसीका लागि विदेश गएका थिए ।