कन्टेनर दुर्घटनामा मालिक र चालकको यसरी भयो मृत्यु

रसुवागढीबाट सामान बोकेर काठमाडौं जाँदै गरेको कन्टेनर कालिकाको कच्ची सडकमा दुर्घटना भएको छ । दुर्घटनामा सोही कन्टेनरमा मालिकसमेत रहेका चालकको ज्यान गएको छ ।

बिहीबार ना३ख १९१ नं. को मालबाहक कन्टेनर दुर्घटना हुँदा दोलखाको गौरिशंकर ५ का २३ वर्षीय चालक विश्वनाथ भुजेलको मृत्यु भएको रसुवाका प्रहरी प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

पहिरोका कारण पासाङल्हामु मार्ग अन्तरगत वनुवाघुम्ती–कालिकास्थान सडकमार्ग अवरुद्ध भएपछि बैकल्पिक मार्ग धारापानी–जिरोकिलो सडकबाट गएको ट्रक चौकीपारवा भन्ने स्थानको कच्ची सडकबाट एकसय मिटर तल भीरमा खसेर थियो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post