ना ६ प ७७०५ न. को हिरो मोटरसाइकल राती ११:०० जीतपुर को ललका पुल निर दु”र्घ”ट”ना भै अचेत अवस्थामा एक पुरुषको उपचार ventilator मा राखी वीरगंज हेल्थ केयर अस्पताल मा भइरहेको छ। चिन्नु हुनेले अस्पतालमा सम्पर्क गर्नुहोला।
सहयोग का लागि share गर्नुहोला। Get_well_soon लेख्नुहोस।