क ठै!आमा ब्लड क् यान् सर पीडित, १५ महिने बच्चा विच ल् ली (भिडियो सहित)

मोरङ जिल्लाको उर्लाबारी नगरपालिका चार छाता चोक नजिकै को खोर्साने जन्म दिने आमा घरमा नभएपछि टुहुरा भएर भको भोकै बस्नु पर्ने परिस्थीती भएका बच्चाहरुको भिडियो मिडियामा आए पछि

उनीहरूको गाँस बास र कपासको लागि केही सहयोग जुटेको छ। आमाको दूध खान नपाएर छटपटिदा को सानो पन्ध्र महिने बच्चाको पीडा कसैले बुझ्न सकेको थिएन।भोकले घरको पेटिमा सुत्नु पर्ने पीडा अनि पन्ध्र वर्षे नानीलाई घरमा स्यार्नु परेकाले स्कूल जान नपाएको पीडा बेग्लै छ ती बच्चा हरुको। आमा लाई ब्लड क्यान्सर भएर अस्पतालको बेडमा रोग सँग लडिरहेकी रहेछिन् भने बुबा चाई आफ्नु श्रीमतीलाई बचाउन भन्दै केही राहत संकलन गर्न हिँडेका रहेछन्।

जब देखि श्रीमती बिरामी भएर ब्लड क्यान्सर भएको थियो तब देखि श्रीमानले पनि आफ्नो गाडी चलाउने काम ठप्प बनाएर श्रीमती बचाउनका लागि दिन रात नभनी साना छोराछोरीलाई घरमा एकलै छाडेर कहिले कुन गाँउ कहिले कुन सहर भौतरिदै राहत सहयोग माग्दै हिड्ने गरेका रहेछन्।

आमाको दूध खान नपाएर छटपटिदा को सानो पन्ध्र महिने बच्चाको पीडा कसैले बुझ्न सकेको थिएन। जेठी छोरीलाई आफुले पन्ध्र महिने बहिनीलाई स्याहार्ने काम परेका कारणले स्कूल समेत जान नपाएको भन्दै भक्कानिन्छन्।

राती सुत्न बेलामा पनि बहिनीले ‘ मामु जाने ‘ भन्दै आमाको दुध खान खोज्ने गरेको बताउँछिन् जेठी छोरी। अहिले सम्म श्रीमानले जम्मा सात लाख जति रकम आफ्नु श्रीमतीको उपचारका लागि संकलन गरेका रहेछन्। उनको श्रीमान् यसो भन्छन्,’ डाक्टरले निको चै हुन्छ तर केही समयपछि लाग्छ भन्नु भएको छ।

(भिडियो सहित)

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post