कठै! पैसाको लागि बुहारीले सासुलाई यसरी घाटिको हड्डि भाचिदिइन,खु`नको खोलो (भिडियो सहित)

झापाको दमक नगरपालिका वर्ड नम्बर नौ मा आफ्नै बुहारीले कोही नभएको मौका छोपेर ६३ वर्षीय वृद्ध सासु माथि कु`टपिट गरी ज् या न नै लिएको प्रयास गरिएको कुरा यतिबेला बाहिर आएको छ। यदि यस कुराको प्रमाण हुने थिएन भने कसले त्यस्तो गर्यो भन्ने कसैलाई थाहा हुने थिएन।

आमाको टाउको बाट र`गत नै र`गत बगिरहेको अवस्थामा छोरीले भेटेको बताएकी छिन्। ती पीडित वृद्धको श्रीमानको अस्पातलमा टाउको को अपरेसन भइरहेको अवस्थामा छोरा आफ्नु बुबा सँग व्यस्त रहँदा यता बुहारीले भने सासु एकलै भयेको मौका छोपेर पि`टेको भन्ने प्रष्ट बुझ्न सकिन्छ।

पीडित वृद्ध महिलाको छोरीको भनाइ यस्तो छ,’ आमा एकदम ड`राउनु भएको थियो केही होस् चेत नै थिएन आमाको। टाउको बाट पुरै र`गत नै र`गत बगिरहेको अवस्था हुँदा शरीर नै र`गतमा डुबेको जस्तो देखिन्थ्यो मैले आमालाई हेर्दा।

चो`ट भनेको टाउको लागेको छ अनि शरीर ढाड भरि नैं नील डाम नै नील डाम देखिन्थ्यो। अस्पातलमा डाक्टरले घाँटीको दुईओटा हड्डी पनि भाँचिएको छ भनेको छ एमआरआई गराउँदा। घाँटी न्याक्ने क्रममा आमाको घाँटीको हड्डी भाँचिएको हो पक्कै पनि।

उनलाई के कारणले तपाईको बुहारीले आमालाई कु`टपिट गरिन् हाेला भनेर सोध्दा उनी यसो भन्छिन्,’ मलाई जहाँ सम्म लाग्छ कारण त्यही सम्पति नै हो किन भने बुबा उता अस्पातलमा हुनुहुन्छ अनि उतै मर्छ ससुरा अनि यता सासुलाई म ठोकिएर मरी भन्दिन्छु अनि सम्पति सबै मेरो हुन्छ भनेर त्यस्तो गरेको हो पक्कै पनि।

(भिडियो सहित)

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post