क;ठै बिचरा : बुढाबुढीकै खुट्टा छै;नन्,यस्तो छ उनीहरुको द;र्द;ना;क रु;वा;उ;ने बास्तबिकता (भिडियो हेर्नुस्) खबर का

भाग्यमा लेखेका अथवा भनौं नलेखेका कुराहरू अहिले भाग्यले डोहोर्याउदै लगिरहेको छ ।एकले अर्काको हात समातेर हिडिरहेको छ एउटा जोडि ।

कहिले उकाली त कहिले ओराली गर्दै सुसतरी बिसाउदै थकान जीवन यात्रामा रहेको छ एउटा जोडी ।संखुवासभाका अर्जुन राई र तुलसीपुर दाङकी नन्दु ओलीको युगल जोडी छ ।उनीहरू श्रीमान र श्रीमती दुवैजनाको एक एक वटा खुट्टा छैनन् ।उनीहरुकी एकजना छोरी समेत छिन् ।

यस्तो अशक्त जोडी अहिले सुँगुर पालेर बसिरहेका छन् ।आर्थिक हिसाबले निकै कमजोर रहेका उनीहरू अर्काको फारममा सुँगुर पालन गरेर जिबिको पार्जन गर्दै गरेका छन् ।आफ्नी छोरीलाई समेत पढाउन निकै धौधौ भैरहेको बेलामा उनीहरू अहिले सहयोगको अपेक्षा गरेर बसिरहेका छन् ।

भिडियो हेर्नुस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post