हर्क सम्पाङको घरमा पुग्दा, सं”घर्षका दिन सम्झेर भावुक बने (भिडियो सहित)

धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र रूपमा उम्मे दवारी दिएका हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक

वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता किशोर राईलाई चार हजार ७६२ मतान्त रले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।उनले २० हजार ८२१ लोकप्रिय मत प्राप्त गर्नुभएको छ। मेयर हर्क साम्पाङ कै घरमा पुगेर उनलाई अब धरान उप महानगरपा लिकाको चुनौती हरू के के छन् भनेर सोध्दा उनले यसो भन्छ न्,’ जुन

किसिमको एउटा चर्चा भइरहेको छ कि म एक्लै भएका कारण अरु पार्टीबाट जितेर आएका मानिसहरूले जित्न दिँदैनन् खिचा तानी हुन्छ भन्ने खालको कुराहरू भइरहेको छ तर मेरो बुझाई त्यस्तो छैन।

कन भने राजनीतिक दल भनेको सैदान्तिक मार्ग मात्रै हो र जो व्यक्ति प्रतिस्पर्दा गरेर प्रतिनिधिका रूपमा चुनिएर आउनु भएको छ वहाँहरुलाई जनता ले रुचाए पछी जनताको काम गर्न नै आउ नु भएको कारणले यो धेरै चुनौतीको विषय नै रहँदैन।

त्यस्तै उनलाई तपाई संग भीड नभए पनि तपाईंले बोल्नु भए को कुरा धराने जन्तले सुन्छन भन्ने विश्वास कसरी गर्नु भएको थियो भनेर सोध्दा उनी यसो भन्छन्,’ खासमा भन्नु पर्दा बहुमत धराने जनता चाई सामाजिक अनिराजनीतिक भीड भाड रुचाउनु हुँदैन भन्ने सामाजिक मनोवि ज्ञान छ।

त्यसले गर्दा मेरो आवाजलाई वहाँहरुले सुन्नु हुन्छ भन्ने मलाई लाग्थ्यो।’उनलाई तपाईंले एक पटक दिउँसै लाइट बालेर पत्रकार खोज्नु पर्छ भन्ने अभिव्क्तिको बारेमा पनि केही भन्दिनुस् भनेरसोध्दा उनी यसो भन्छन्प।

हिले म सधैं कुनै पनि घोपा क्याम्प होस् या खाने पानी को अभियान होस् म जहिले एक्लै जानु प र्थ्यो त्यसैले मलाई त्यति पत्रकार भनेको धेरै जस्तो सत्ता पक्ष को मात्रै हुने रहेछन् जस्ती अनुभव भएको थियो।

हेर्नुहोस भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post