रुपन्देहीको सैनामैनामा १७ वर्षिय युवतीले गरिन आ’त्मह’त्या(हा’र्दि’क श्र’द्धा’ञ्जली )

रुपन्देही :- रुपन्देहीको सैनामैनामा एक युवतीले आत्महत्या गरेकी छन् । सैनामैना नागरपालिका ५ प्रगतिटोल निवासी १७ वर्षिय विनिसा सुनारलाई (बुधवार)

आफ्नै घरमा झु’न्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रन्यौराकाप्रहरी निरिक्षक जिवन लामिछानेले जानकारी दिए ।हिजो (मंगलवार) खाना खाएर सबै परिवार सुतिसकेपछि उनी विहान ढिलोसम्म पनि नउठ्दा परिवारले ढोका खोलेर हेर्दा उनी झु’न्डिए’को अवस्थामा फेला परेकी थिईन ।

दिउसो १ बजे मात्र परिवारले प्रहरीलाई खबर गरेपश्चात प्रहरी घ’टनास्थ’लमा पुगेको थियो । मृतकको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाईएको छ भने घटनाको कारण बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post