बाजुरा झडपः ७ काँग्रेस कार्यकर्ता घा'इ'ते भयो कु'टा'कु'ट ?

बाजुराः बाजुराको बुढीगंगा नगरपालिका ५ भानोदय मावि मतदान केन्द्रमा झ'ड'प भएको छ। मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झ'ड'प भएको हो।एमालेका कार्यकर्ताले फर्जी मत खसाउन खोज्दा झ'ड'प

भएको काँग्रेस कार्यकर्ताले बताएका छन्। झडपमा परेर ७ जना भन्दा बढी काँग्रेस कार्यकर्ता घा'इ'ते भएका छन्। प्रहरीका अनुसार काँग्रेस र एमालेका कार्यकर्ताबीच मतपत्र खोसाखोस समेत भएको थियो।अहिले उक्त मतदानस्थलको अवस्था समान्य रहेको निर्वाचन कार्यालयले जनाएको छ। मतदानस्थलमा सुरक्षाकर्मी खटिएका छन्।

प्रहरी सहायक निरीक्षक जनक शाहीले दुई गठबन्धनबीच झडप भएपछि मतदान स्थगित भएको बताए । झडपपछि मतदान अधिकृत र मतपेटिकाको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । झडपमा भएको क्षतिबारे जानकारी प्राप्त भइनसकेको बताए ।अहिले मतदान स्थललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post