कोटेश्वरमा भर्खरै घट्याे यस्ताे दु:खद घटना !कोटेश्वरमा बसको ठक्करबाट स्कुटर चालकको मृ- त्यु भएको छ ।कोटेश्वरबाट बालकुमारीतर्फ
जाँदै गरेको बा. २ ख ६१२१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा. ८९ प ९०२४ नम्बरको स्कुटरलाई आज दिउँसो सवा १ बजे ठ`क्कर दिएको थियो ।
म- त्यु हुनेमा रामेछाप घर भएका ३७ वर्षीय आशाबहादुर नेवार छन् । बसको ठ`क्करबाट गम्भीर घा`इते भएका नेवारको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृ- त्यु भएको प्रहरीले जनाएको छ ।
याे पनि, काठमाडौंको गुहेश्वरी खोलामा एक जनाको श` व भेटिएको छ । काठमाडौंको नयाँवस्तीस्थित गुहेश्वरी खोला किनारमा एक युवाको श` व घो` प्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
श` व कसको हो भन्ने पहिचान खुलेको छैन् । यस घ`टनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****