आफ्नै गृहजिल्ला मतदान गर्न पुग्दा माधब नेपाललाइ चोर भन्दै स्थानिय बासिले लेखेटे (हेर्नुस भिडिओ)

भिडियो समचारको अन्तमा राखिएको छ हेर्नुस्।।।रौतहट भर्खरै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि दुर्व्यवहार भएको छ।

रौतहटकोगौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुग्ने क्रममा मतदाताले दुर्व्यवहार गरेका हुन् ।नेपाललाई चो‘र भन्दै मतदाताले नारा लगाएपछि हुलदंगामच्चिएको थियो । नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा मतदाताले नारा जुलुस गर्दै अवरोध गरेका थिए । नेपाललाई एमाले नेता कार्यकर्ताले नै नारा जुलुस हरु 

गर्दैदुर्व्यवहार गरेको हुन सक्ने आकलन गरिएको छ ।नेपालले आफ्नो पार्टीको उम्मेदवारलाई मत दिलाउन बुथबुथ चहार्दै हिँडेको अन्य दलका कार्यकर्ताले आरोप लगाएका छन् ।अब थप समचार काठमाडौं संम्भवता सधै चर्चा र विवाद को विचमा रहने नेता हुन माधव नेपाल हरेककुराहरु लाई मेरो सपना थियो मैलेेल्याएको भिजन भन्दै

हिड्ने नेपाललेयस पटक भोट माग्दा गंम्भिर त्रुटी गरे उनले पुरानै पाटीको नाम भन्दै सुर्यमा मतदान गरौ भने र तत्काल क्षमायाचना गरि माफी मागेका छन सुर्य चिन्नको लोगो पनि मैले ल्याएको समेत भनेका छन

थप प्रसंग र भिडियो अन्तिममा राखिए को छ।अब थप समचार सांसद पद थमौती गर्न माग गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दायर गरेको रिट फेरि ‘हेर्न नभ्याइने’ सूची मा परेको छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीश द्वय अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजहटाउन खोजेको उल्लेख गरे का छन् ।

बाही गर्न लागेको पनि उल्लेख नवौं राष्ट्रिय महाधिवेशन बाट निर्वाचित केन्द्रीय कमिटी लाई कामकाज गर्न दिन रिटमार्फत उनीहरूले परमादेश पनि माग गरेकका थिए अब 

नेपाललाई भर्खरै लखेटेको भिडियो हेर्नुस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post