सरकारी कर्मचारीको तलब ह्वात्तै बढायो सरकारले हेर्नुस कति प्रतीशत..

काठमाण्डाै – सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने उल्लेख छ ।

महँगी भत्ता र तलब पुनरावलोकन गर्न समिति बनाउने पनि बजेटमा उल्लेख छ ।

यो समचार पनि पढ्नुहोस-बधाई ज्ञापन र्याली लगत्तै बालेन पुगे फोहोर थुप्रिएको बञ्चरेडाँडा काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा नवनिर्वाचित बालेन्द्र शाह (बालेन) बधाई ज्ञापन र्यालपश्चात कार्य क्षेत्र ‘फिल्ड’ मा खटिएका छन् ।

शुक्रबार ज्ञापन र्यालीपछि मेयर बालेन काठमाडौं उपत्यकाबाट फोहोर लगेर विसर्जन गरिने ठाउँ सिस्डोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन् ।आजको यो दृश्य र बालेन धरान उपमहानग रपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को स्टाइल एउटै देखिएको छ । जबकि दुवै जितसँगै फिल्डमा खटिएका छन् ।

त्यसो त बालेनले काठमाडौंको फोहोर समस्यालाई दीर्घकालीन समाधान नगरी जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्ता समेत नदिने घोषणा गरेका छन् ।

यो पनि,, काठमाडौँमा बलेन साह विजयी भए पछि । समर्थक हरु रोड नै कब्जा गरेर नाचगान गरे!( भिडियो) काठमाडौंमा बालेन विजयी! विजय र्यालीमा यसरी नाच्दै समर्थकहरु ( भिडि यो)आज यसरी धन्यबाद ज्ञापन हुदैछ काठमा ण्डूमा महानग रीमा ..अन्तिम घोषणा भएको छ।

रकेहि समयपछि हाम्रो र्याली सभा गृहबाट सुरु भएर भद्र काली, शहीदगेट हुँदै त्रीपुरेश्वर, कालीमाटीबाट कलंकी पुग्नेछौँ । त्यहाँबाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल हुँदै गौशाला, एयरपोर्ट,

सिनामंगलबाट पुरानो बानेश्वर मैतिदेवी, पुतलीसडक, बागब जार हुँदै खुल्लामञ्चमा गएर समापन गर्नेछौँ।आफुलाई पायक पर्ने समय स्थान मिलाएर आफु व्यक्ति वा समुह र्यालीमा मिसिन सक्नु हुनेेछ

Post a Comment

Previous Post Next Post