स्कूल जाँदै गरेका ८ वर्षीय बालकलाई अ’प’हरण गरी मा रेर ट्यांकीभित्र हाले पछि....

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बालक अ’ प’हरण ग’री ब’न्धक बनाई कर्तव्य गरी मा रेको घटनामा सं’ल’ग्न सात जना अभियुक्तलाई प”क्राउ गरी सार्वजनिक गरेको छ ।

यही चैत २० गते राति जिल्लाको मलङ्गवा नगरपालिका–१२ गम्हरियाका दीपेन्द्र ठाकुरका छोरा अन्दाजी ८ वर्षका आकाश ठाकुरलाई अ’प’ह’रण ग’री ब’न्ध’क बनाई कर्तव्य गरी मा रेको घ’ट नामा सं’ल’ग्न रहेका सात जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय सर्लाहीका प्र’हरी प्रमुख प्र’हरी उपरीक्षक प्रभिन पोख्रेलले जानकारी दिनुभयो ।

मलङ्गवा नगरपालिका–१२ गम्हरियाका ६० वर्षीय जगदीश बडही, २१ वर्षीय कृष्ण ठाकुर, कृष्ण ठाकुरकीे श्रीमती अन्दाजी १८ वर्षीय निरुता शर्मा,२५ वर्षीया सङ्गीता बडही, सुनिल ठाकुर, ५० वर्षीय नेवा ठाकुर र मलङ्गवा नगरपालिका–११ का ३१ वर्षीय राकेश ठाकुरलाई प”क्राउ

गरिएको जिल्ला प्र”हरी कार्यालय सर्लाहीका प्र’हरी प्रवक्ता प्र’हरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।शव परीक्षणपश्चात मृ”तक आकाशको श”व उनका आफन्तले बुझेका छन् ।

प्र”हरीको अनुसन्धानबाट ती सातैजनाको सं’ल’ग्न’ता रहेको खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरुले आकाशलाई छिमेकी जगदीश बडहीको घरको माथिल्लो तल्लामा लगी कर्तव्य गरी मारी श’व प्ला”ष्टिकको बोरा भित्र राखी बडहीको घरको शौचालयको सेफ्टी टङ्याकीभित्र हाली।

लु काएको स्वीकार गरेका जिल्ला प्र”हरी कार्यालय सर्लाहीका प्र”हरी प्रवक्ता प्र”हरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post