घर फर्कदै गरेका परिवार दु’र्घटनामा पर्यो: आमाको मृ’त्यु, छोराछोरी ग’म्भी’र घा’इते दया माया भए पढेर शेयर गर्नुहोला

घर फर्कदै गरेका परिवार दु’र्घटनामा पर्यो: आमाको मृ’त्यु, छोराछोरी ग’म्भी’र घा’इतेएउटै मोटरसाइकलमा तीन जना यात्रा गरीरहेको अवस्थामा मोटरसाइकल दु’र्घ’टनामा परेको छ।

घटनामा एक जनाको मृ’त्यु भएको छ भने दुई जना घा’इते छन् । मोटरसाइकलमा बस्ने एकै परिवारका सदस्यहरु थिए । जसमध्य आमाको मृ’त्यु भएको हो भने दाई बहिनी भने घा’इ’ते भएका छन् ।

यो घटना दाङमा भएको हो ।छोराले चलाएको मोटरसाइकलमा पछाडि बसेकी आमाको मृ’त्यु भएको हो। चालक दाजु र पछाडि बसेकी बहिनी घा’इ’ते भएका छन्। घोराहीको कटुकीदेखि नारायणपुर बजारतर्फ आउँदै गरेको रा १ प ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका ८ बनगाउँमा बेलुका पौने ९ बजे दु’र्घ’टनामा परेको थियो।

दु’र्घट’नामा परी ग’म्भीर घा’इते घोराहीउपमहानगरपालिका १७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार राती सवा ९ बजेतिर मृ’त्यु भएको प्रहरीले जनाएको छ।दु’र्घ’टनामा मृ’तकका १९ वर्षीय छोरा रोहन हमाल र १६ वर्षीया छोरी सविना हमाल घाइते भएका छन्। जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार दाजु बहिनीको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

मोटरसाइकल बाटोमा थुपारेको बालुवामा परी दु’र्घ’टनामा परेको प्रहरीले जनाएको छ । चैते दसैं मानेर आफन्तको घरबाट नारायणपुर बजारतर्फ फर्किरहेका उनीहरू दु’र्घ’टनामा परेका हुन्। घा’इतेको अवस्था अचेत नै रहेको हुँदा थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। सांकेतिक तस्बिर

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post