मेरि नन्दलाई इन्डिया लगेर मा-र्ने योजना थियो”- मृतक अमृताकि भाउजूले दिइन ड-रलाग्दो बयान (भिडियो सहित

बुटवलको तिलोत्तमा नगरपालिका वार्ड नम्बर दुईमा बस्ने अमृता खत्रीको रहस्यमय मृ*त्यु भएको छ जसमा उनले दाजुलाई मलाई बचाउनु पर्यो।

भनेर म्यासेज पठाएको तीस मिनेट नबित्दै मृत्*यु भएको थियो। उनको माइती पक्षले अमृताको श्रीमान् प्रेम टन्डन सहितको परिवारलाई हत्*याको आरोप लगाएका छन्।अमृताको भाउजुलाई तपाईंहरूले कति बेल थाहा पाउनु भयो अमृताको मृ*त्यु भयो भनेर सोध्दा उनी यसो भन्छिन्,।

हामीलाई उक्त घट*नाको बारेमा अस्पताल पुगेपछि मात्र थाहा भयो। फोन चै आको थियो ज्वाइँको दाई अस्पताल आउनु भनेर तर मृ*त्यु भएको भनेर चै अस्पताल पुगेपछि मात्रै थाहा भयो।’‘यस्तो मृ*त्यु भनेको निर्मम तरिकाले योजनाबद्ध रूपमा गरिएको हत्*या नै हो।

पहिले पनि मेरो नन्दलाई इण्डिया लगेर यो योजना सफल गराउने सोच थियो यिनीहरुको र त्यो योजना सफल हुन नसकेर बहिनीले म माइत बस्छु भनेर यही बस्न आए पनि पछि उनीहरूले छोराको धम्*की दिएर उतै घर गएकी थिइन्।

(भिडियो सहित)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post