
पल साह प्रकरण,पीडितका बुबाले बयान फरेका छन् उनले अभिनेता पल शाहविरुद्ध जब “” रजस्ती क””रणीको मुद्दामा नाबा”लिकाको बुवालेसमेत अदा””लतमा बयान फेरेका छन्।
तनहुँ अदालतमा बकपत्र दिने क्रममा उनले छोरीको कुरालाई आधार मानी जाहेरी दिएको बताए रहदा जिल्ला अदालत तनहुँका मिनबहादुर कुँवरले जानकारी दिएका हुन्।
पहिला जाहेरीमा जे उल्लेख थियो विपरीत बयान दिनुभयो भन्दै कुँवरले भने उहाँले जा हेरीमा गरेको हस्ताक्षर आफ्नै भएको स्वीकार गरेका छन्।
हेर्नुहोस् भिडियो