तेरो लोग्नेले मलाई कर णी गर्यो लोग्ने बचाउने भए ४ लाख ले भने पछि...

एक जना महिलाका श्रीमानलाई गलत आरोप लगाउँदै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । इच्छा विपरित कर णी गरेको आरोप लगाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

तिम्रो श्रीमानले कर णी गरेका हुन् मु द्दा चलाउँछौ भनेर १ लाख नगद ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा खडक नगरपालिका–९ सर्पा बस्ने २५ वर्षीया रुबिना खातुन र सोही नगरपालिका लालपट्टी बस्ने ३२ वर्षीय रहमान मियाँ रहेका छन् ।

रुबिनाले महिलालाई मंसिर ३ गते दिउँसो फोन गरी तेरो लोग्‍नेले मलाई इच्छा विपरित कर णी गरेको छ मु द्दा मिलाउने हो भने मलाई ४ लाख दिनुपर्छ, नदिए भोलि नै मु द्दा लगाई जेल पठाईदिन्छु भनेको महिलाले बताएकी छन् ।उनले यसो भनेर महिलासंग एक लाख रुपैया लगेकी थिइन् ।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post